
निर्माणाधिन अस्पताल भवनको दुई तलामाथिबाट लडेर मृत्यु

बर्णन संवाददाता
२०७९ पुष ६, बुधबार १७:२४:००
फेदिखोला गाउँपालिका-४ सर्केटारीस्थित निर्माणाधिन अस्पतालमा काम गर्ने दाङ घर भएका ४८ वर्षीय लाल बहादुर कुमालको सोही अस्पतालको दुईतला माथिबाट लडेर बुधबार बिहान मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते उनको भएका गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
भर्खर
-
१४ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१९ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
२९ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
५९ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन