प्रदेश नं १ मा २६१ सङ्क्रमित निको भए, ६४ थप
रासस
२०७७ पुष १४, मंगलवार ०५:२७:००
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २६१ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २७ हजार ६१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा २२ महिला र ४२ पुरुष गरी कूल ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा मोरङका २८ मध्ये विराटनगरका २०, झापा १७, सुनसरी ११, सङ्खुवासभा तीन, उदयपुर एक र प्रदेशबाहिरका चार जना छन् । योसँगै यो प्रदेशमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ६९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७०१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै यो प्रदेशमा अहिलेसम्म दुई लाख सात हजार ७३७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खवर
२०७७ माघ १५, बिहीबार
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुन्...
२०७७ माघ १५, बिहीबार
चिनमा घाँटीको सट्टा मलद्वारको स्वाबबाट कोरोना परीक्षण सुरु
२०७७ माघ १५, बिहीबार
पहिलो दिन ९०८४ जनाले लगाए काेराेना खोप,कसैमा समस्या देखिएन
२०७७ माघ १४, बुधबार
पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरस सङ्क्रमणक...
२०७७ माघ १४, बुधबार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
२०७७ माघ १४, बुधबार
लुम्बिनी खोप अभियानः ३९ हजारलाई लगाइँदै
भर्खर
-
४६ मिनेट अगाडिप्रतिनिधिसभा विघटन जनचाहनाविपरीत भएको आरोप
-
१ घण्टा अगाडिडोनाल्ड ट्रम्पको भिसासम्बन्धी निर्णय बाइडेनले उल्ट...
-
२ घण्टा अगाडिवामदेवको एउटा तीर दुईटा तारोः सके पार्टी एकता नभए...
-
२ घण्टा अगाडिचुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्...
-
३ घण्टा अगाडिअवहेलना मुद्दामा प्रधानमन्त्री ओली, चार पूर्वप्रधा...
-
३ घण्टा अगाडिद्वन्द्व र ईर्ष्या होइन, सहकार्य र समन्वयले मात्रै...
लोकप्रिय
-
१ हप्ता अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे