जब श्रीमतीले श्रीमान् बोकेर दौडिए....
वर्णन मिडिया
२०७७ फाल्गुन २४, सोमबार १९:१२:००
काठमाडाैँ। एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्बन्धित खवर
२०७८ बैशाख ७, मंगलवार
बंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्तो छ नक्कली...
२०७८ बैशाख ७, मंगलवार
देउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
२०७८ बैशाख ७, मंगलवार
बङ्लादेशमा लकडाउनको म्याद फेरि थप
२०७८ बैशाख ७, मंगलवार
न्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
२०७८ बैशाख ७, मंगलवार
कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन : सभापति दे...
२०७८ बैशाख ७, मंगलवार
संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति
भर्खर
-
१८ मिनेट अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
५७ मिनेट अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
१ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
२ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
३ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
-
३ घण्टा अगाडिन्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको