पर्यटन [Tourism]

सौराहामा देखिन थाले विदेशी पर्यटक

पर्यटकको पर्खाइमा बराह ताल
-
२०७८ मंसिर ७, मंगलवारहनुमानढोका दरबार सङ्ग्रहालयमा बढ्न थाले पर्यटक
-
२०७८ भाद्र ९, बुधबारपर्यटन क्षेत्रमा सुधार गर्दै अर्थतन्त्र उकास्न अपाङ्गमैत्री पर्यटन प्र...
-
२०७८ भाद्र ७, सोमबारनेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थारु हुम्...
-
२०७८ जेष्ठ ६, बिहीबारमहामारीमा उद्धार गर्दै पर्यटन बोर्ड
-
२०७८ बैशाख ३, शुक्रबारचार नेपाली महिलाद्वारा अन्नपूर्ण हिमालको सफलतापूर्वक आरोहण, राखे किर्त...
नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनमा सहकार्य हुने
कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल प...
पर्यटन गतिविधि सहजः एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक
कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भ...
पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग
पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक...
हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्...
हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ। गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्र...
यस्तो छ बोर्डको पर्यटन प्रवद्र्धनको नयाँ रणनीति
काठमाडाैँ। कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ...
जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स
काठमाडौँ निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्राएर गन्तव्यका साथै उडान सङ्...
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्ने अर्थमन्त्री पौडेल दाबी
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रा...
पर्यटनमन्त्रीद्वारा विमानस्थल निरीक्षण
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । विमानस्थलको रनवे, टर्मिनल भवनसहित निर्माणाधीन १४ भवन, ट्याक...
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार...
नेकपा बिभाजनकाे तरङ्ग : प्रदेश २का संसदीय दलका मण्डललाई दलको नेताबाट हटाउने तयारी
नेकपा प्रचण्ड(माधव नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।स्थायी कमिटी सदस्यसमेत रहेका नेता मण्डल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेपछि प्रचण्ड&nd...
पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु
सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस...
गोल्डस्टार–पुस्तौंदेखिको एक सुनौलो पाइलाको सारथी !
सबैले सुनेको र देखेको सबैभन्दा चर्चित नाम हो–गोल्डस्टार जुत्ता। कुनै समय दुर्रदराजको गाँउ देखि शहरका रेडियोहरुमा विज्ञापन बज्थ्यो ‘हात्ती बलियो कि हात्तीछाप चप्पल बलियोरु’। विज...
पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौड
कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको...
उधारोमा उखु किनेर किसानलाई बिचल्ली पार्ने अर्बपति मिल सञ्चालकलाई किन जेल नहाल्ने ?
काठमाडौं ।किसानहरु यतिबेला आआफ्नो खेतीपातीमा मस्त र व्यस्त हुनुपर्ने बेलामा कृषिप्रधान देश नेपालका उखु किसानहरुको बिचल्ली भएको छ । बक्यौता रकम उठाउन भन्दै काठमाडौंको चिसो सडकमा आएर केही दिनदेखि...
पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेट
काठमाडौँ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेट भएको छ । भेटमा प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न आग्रह गरेका छन् । यता देउवाले भने पार्टीमा छलफल गरेर जवा...
पर्यटन मन्त्रालयले अझै रोक्यो बिजुली बस ल्याउन पक्रिया
बर्णन मिडिया, काठमाडौं । आजभन्दा तीनवर्ष अघिदेखि प्रधानमनत्री प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विद्युतीय बस यतिबेला साझा यातयातको पार्किङ स्थलमा थन्किएर बसेको छ । गत वर्ष ६ कात्तिकमा...
ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग
ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउन...
काठमाडौँका सम्पदा र पोखराको प्रकृतिलाई पर्यटनसँग जोडौ: मेयर शाक्य
पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताउनु भएको छ । काठमाडौँ महानगरपाल...
पर्यटन क्षेत्रको उत्थानका लागि कार्यक्रम ल्याउँदैछौँ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि पुनरोत्थानका कार्यक्रम ल्याउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पर्यटकीय क्षेत्रक...