शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
राजनीति
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस) 14 घण्टा पहिले

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट कोभिड-१९ ले ल्याएको संकटबाट देशलाई उठाउने गरी संसदमा प्रस्तुत गरिरहेका छन् । आगामी आर्थिक वर्ष २०७७(७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको...

नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण

नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं । नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई सरकारले २ प्रतिशत ब्याजदरमा ऋण...

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जेठ १७ गते

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जेठ १७ गते दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपास्थित बीपी स्मृति भवनमा बैठक बोलाइएको हो । प्रवक्ता शर्माका...

१५-जेठ-२०७७ | ११:५५:४८ am
अब गल्ती नदोहर्‍याउने अध्यक्षत्रयको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना भएको ३० वर्ष पुरा भएर गरि ३१ औं वर्षमा लागेको छ । पूर्वराजावादीहरुले २०४८ जेठ १५ गते राप्रपा नामक पार्टी स्थापना गरेका थिए । विभिन्न समयमा टुटफुट हुँदै यहाँसम्म...

१५-जेठ-२०७७ | ०९:५७:४८ am
राष्ट्रवादको नाराले सिध्याउँदैछ ओलीलाई

काठमाडौं । २०७२ असोज ३ गते संविधानसभाबाट जनप्रतिनिधिले जनताको संविधान जारी गर्दा दक्षिणी छिमेकी मुलुक असन्तुष्ट थियो । उसले अहिलेको संविधान जारी गर्न नदिन अनेक प्रपञ्च रच्यो । तर, भारतको प्रपञ्च सफल हुन सकेन ।...

१५-जेठ-२०७७ | ०९:३६:२२ am
गणतन्त्र दिवसमा प्रचण्डद्वारा बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट

काठमाडौं-गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले गणतन्त्रात्मक शासन व्यवस्थाले...

१५-जेठ-२०७७ | ०८:५८:२२ am
संबिधान संशोधन हुन नदिन भारतको चलखेल !

काठमाडौं । बुधबारको संसद बैठकमा संबिधान संशोधन विधेयक पेस गर्ने सरकारको प्रयास अन्तिम समयमा आएर सफल हुन सकेन । नयाँ नक्सा सम्बन्धि विषयले संसदमा प्रवेश नपाउने वितिकै अनेक चलखेलको गन्ध आउन थालेको आभास हुन्छ ।...

१५-जेठ-२०७७ | ०७:१९:५१ am
संशोधन प्रस्तावबारे केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय हुन्छ: देउवा

काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका छन् । उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् । बुधबार...

१५-जेठ-२०७७ | ०७:०६:२० am
आज सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्ने

काठमाडौं- आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा...

१५-जेठ-२०७७ | ०६:४८:०७ am
भोली नै कार्यसमिति बैठक बोलाउन देउवालाई गगनको दवाव-विभिन्न दलमा चलखेल बढेको आशंका 

काठमाडौँ-नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गर्नुभएको छ । नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता...

१४-जेठ-२०७७ | ०६:४९:०५ pm
सांसदहरूलाई पूर्वाधार विकासका नाममा रकम नदिन साझा पार्टीको माग

काठमाडौं । साझा पार्टीले संघीय तथा प्रदेश सांसदहरूलाई पूर्वाधार विकासका नाममा दिइने रकम आगामी बर्ष पनि कायम राख्न लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नीति निर्माणमा केन्द्रीत हुनु पर्ने सांसदहरूलाई ‘ठेकदार’ बनाउँदै अर्को...

१४-जेठ-२०७७ | ०२:५६:०५ pm
कार्यसूचीबाट संविधान संशोधन विधेयक २०७७ हटाइयाे

काठमाडौं-संसद बैठकको संभावित कार्यसूचीबाट संविधान संशोधन विधेयक २०७७ हटाइएको छ । आज दिउँसो २ बजेबाट बस्ने बैठकमा संविधान संशोधन विधेयक राख्ने तय भएकाेमा आवश्यक तयारी नपुगको भन्दै हटाइएको संसद सचिवालयका प्रवत्ता रोजनाथ पाण्डेले जानकारी दिए।...

१४-जेठ-२०७७ | ०२:२२:१६ pm
सीमा विवाद : भारत वार्तामा बस्न्न नखोज्नुको रहस्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्न दुई पटक प्रयास गरे तर हुन सकेन । यो कुरा प्रधानमन्त्री आलीले स्वयं मंगलबारको सर्वदलीय बैठकमा जानकारी गराएका हुन् । दुई मुलुकका...

१४-जेठ-२०७७ | १२:३१:२२ pm
गृहसचिवलाई नै प्रजिअले बिहानै ह्वीस्की प्रस्ताव गरेपछि

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट सबैभन्दा बढी नेपालको बाँके जिल्ला प्रभावित भइरहेको छ । जिल्लाको नरैनापुर गाउँपालिका सबैभनदा बढि प्रभावित भएको छ । नरैनापुर र बाँके सबैभन्दा प्रभावित हुनुमा त्यहाँका प्रमुख जिल्ला...

१४-जेठ-२०७७ | ०८:५०:४७ am