मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
मुख्य​ समाचार
भूमि फिर्ताकाे माग गर्दै डाक्टर केसीद्वारा सत्याग्रह घोषणा 22 घण्टा पहिले

भूमि फिर्ताकाे माग गर्दै डाक्टर केसीद्वारा सत्याग्रह घोषणा

नेपाली भूमि फिर्ताकाे माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन्। सोमबार विज्ञप्ति निकाल्दै केसीले भूमि फिर्ताकाे प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै सत्याग्रह घोषणा गरेका हुन्। केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह...

जेठभर लकडाउन गर्ने तयारी: असारमा के त ?

जेठभर लकडाउन गर्ने तयारी: असारमा के त ?

काठमाडौं । सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको...

त्रिवि शिक्षण अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

काठमाडौं-सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा पनि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण शिक्षण अस्पतालमा सेवा सुरु भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर...

१२-जेठ-२०७७ | ०१:३०:५२ pm
काठमाडौंका कोरोना संक्रमित किराना पसले

काठमाडौं-काठमाडौंका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको छ । टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको हाे । सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका रहेकाे स्वास्थ्य तथा...

१२-जेठ-२०७७ | ०१:१८:४७ pm
थप एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि: संक्रमित प्रहरीकाे संख्या पाँच पुग्याे

काठमाडौं । बारामा २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएकाे छ । याेसँगै बारामा मात्रै प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या ५ पुगेकाे छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा...

१२-जेठ-२०७७ | ११:४३:३७ am
मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि

काठमाडौं-वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हाे । वृद्धको मृत्युबारे स्वास्थ्य...

१२-जेठ-२०७७ | ११:२२:१९ am
नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि : संक्रमित को संख्या ६ सय ७५

काठमाडौं । नेपालमाथप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार याेसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ ।

१२-जेठ-२०७७ | ११:०६:५८ am
नागरिकले कस्का कुरा पत्याउने-ओली पक्षका कि विपक्षका !

काठमाडौं-सरकारले भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी प्रयोग गरेर मानसरोवर जाने सडक निर्माण गरी उदघाटन गरेपछि नक्सा जारी गर्ने, त्यो नक्सा राजपत्रमा प्रकाशित गर्ने र नेपालको निशान छापमा उल्लेख गर्न संविधान संशोधन गर्ने प्रस्ताव...

१२-जेठ-२०७७ | ०९:३१:५५ am
बुद्धि नपुर्‍याए ओली शक्तिबाट बाहिरिन सक्ने

काठमाडौं । सत्तारुढ दल नेकपामा सत्ता र शक्तिको संघर्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दादेखिबाटै सुरु भएको हो । प्रधानमन्त्री र पार्टीको पहिलो बरियताको अध्यक्ष आफै भएर सत्ता र पार्टीमा मनमौजी रुपमा अगाडी बढिरहेका छन्...

१२-जेठ-२०७७ | ०८:४९:३६ am
भक्तपुरमा एक युबती माथि सामुहिक बलात्कार : एक जना पक्राउ

भक्तपुर - भक्तपुरमा एक युबती माथि सामुहिक बलात्कार भएकाे छ । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं.६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएर सामुहिक...

१२-जेठ-२०७७ | ०८:२८:२३ am
शेरबहादुर देउवाद्वारा इद उल फित्रका अवसरमा शुभकामना व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद उल फित्रका अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक)...

१२-जेठ-२०७७ | ०८:१६:४५ am
कोरोनाभाइरसका कारण सुन खानीकाे काम बन्द: सुनकाे मुल्य बढन सक्ने

एजेन्सी- दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि सुन खानीको काम बन्द गरिएकाे हाे । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानीकाे सुचिमा पर्दछ । कोरोनाभाइरसका कारण सुनखानी...

१२-जेठ-२०७७ | ०७:२८:५१ am
कोरोनाभाइरसका नौवटा खोप परीक्षणको तेस्रो चरणमा: दुई खाेप बढी प्रभावकारी

कोरोनाभाइरसका नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको...

१२-जेठ-२०७७ | ०७:०४:१० am
विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै...

१२-जेठ-२०७७ | ०६:४७:२५ am