बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
मुख्य​ समाचार
नेपाल आयल निगमले इन्धनको मूल्य घटायो लगभग एक मिनेट पहिले

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कोरोना भाइरसको प्रभाव परेसंगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको...

लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी

लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी

काठमाडौं । नेपालमा लकडाउनमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्‍डका पर्यटक तथा पिआरबाहक...

शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब...

१९-चैत्र-२०७६ | ०५:३३:२८ pm
स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या स्पेनमा १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएकाे स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको तथ्यांकअनुसार...

१९-चैत्र-२०७६ | ०४:२८:३२ pm
बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो

डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवारका प्रमुख दाबेदार जो बाइडनको लोकप्रियता पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखिएको छ। बेलायती समाचार संस्था रोयटर्स तथा आइपिएसओएसले मंगलबार सार्वजनिक गरेको अनलाइन मत सर्वेक्षणमा बाइडनको लोकप्रियता बढेको...

१९-चैत्र-२०७६ | ०४:२२:४४ pm
नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने रामचन्द्र कटुवालको घरबाट नगद ९० हजार रुपैयाँ, ल्यापटप तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न...

१९-चैत्र-२०७६ | ०४:०१:०३ pm
भक्तपुरमा प्रत्येक घर एक पास

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनकाे समयमा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि भक्तपुर नगरपालिकाले एक घर, एक पास बितरण गर्न सुरू गरेकाे छ । नगरपालिकाले एकै पटक घरको...

१९-चैत्र-२०७६ | ०३:५०:५७ pm
कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारीले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना उनले औंल्याएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका...

१९-चैत्र-२०७६ | ०८:३३:५२ am
कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाण्डौ।कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा....

१९-चैत्र-२०७६ | ०५:५३:३६ am
जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने सरकारले सीमानाका नखोल्ने

काठमाडौं ।  सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् ।...

१९-चैत्र-२०७६ | ०४:४५:१५ am
कोरोनाबाट आक्रान्त बनेको चीनको उहानको अवस्था सामान्य बन्दै बजारमा चहलपहल बढ्दो

चीन-चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले...

१८-चैत्र-२०७६ | ०८:१५:०६ pm
पूर्वराजा ज्ञानेन्द्र शाहले भाइरस रोकथाम कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले ल्याएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका...

१८-चैत्र-२०७६ | ०७:२६:०६ pm
थानकोटमा एक महिला मृत अवस्थामा फेला: प्रहरी घटनास्थलमा

काठमाडौं । थानकोटमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । चन्द्रागिरि नगरपालिका सरस्वती मन्द्रिरवाट २०० मिटर नजिक महिलाकाे शव फेला परेकाे हाे । धादिङ घर भएकी अन्दाजी ४४–४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय...

१८-चैत्र-२०७६ | ०६:५४:२१ pm
वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ । लकडाउन वैशाख ३ अगाडि खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने...

१८-चैत्र-२०७६ | ०६:३८:२३ pm