मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
प्रदेश नं ५
तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती बुटवलका सहर र पशुचौपायाका शरीरमा समेत टाँसीए ०५-चैत्र-२०७६ ११:२७ am

तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती बुटवलका सहर र पशुचौपायाका...

बुटवल । बुधबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती बुटवलका सहरमा देखियो । पोस्टरमा पौडेल र बास्कोटा भ्रष्टाचारमा मुछिए पनि प्रधानमन्त्री ओलीले संरक्षण...

किताब होइन ट्याब बोकेर स्कुल

किताब होइन ट्याब बोकेर स्कुल

बुटवल । बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै...

गुल्मीका सबै स्थानीय निकायमा एचआइभिको बिगबिगी

  २ लाख ६१ हजार जति जनसंख्या भएको गुल्मी जिल्ला अहिले एचआईभि जिल्ला बन्न पुगेको छ । यो जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ। तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२...

०१-चैत्र-२०७६ | ०१:४६:१६ pm
नारी दिवसकै दिन एक महिलामाथि एसिड प्रहार

कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि एसिड प्रहार गरिएको छ । एसिड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते हुनुभएको छ । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश...

२५-फाल्गुण-२०७६ | १२:५२:१९ pm
प्रदेश ५ को राजधानी ५२ । ३५ को तानातान दुइतिहाई न बुटवल न दाङ

  संसदीय व्यवस्थाको अन्तिम शक्ति सा‌सदको संख्या बल नै हो । कुनै पंदेशकाे राजधानी ताेक्नु पर्दा  या सर्वसम्मत ठाउँ निर्धारण गर्नु पर्ने हुन्छ या उपस्थित सदस्यको दुइ तिहाई जुन ठाउँ वा नाम भन्दछन् त्यसैलाई मान्नु...

२३-फाल्गुण-२०७६ | ०२:४९:३७ pm
राप्ती नदीको पानी नेपालगञ्जमा ल्याइने

नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो । योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने...

२२-फाल्गुण-२०७६ | ०९:१७:१० am
एक सांसद बलात्कार आरोपमा पक्राउ

  नेकपाका सांसद माथि एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले बताएको छ । सांसद रावलविरुद्ध गत फागुन १४...

२१-फाल्गुण-२०७६ | ०७:१३:२१ pm
पाल्पामा जीप दुर्घटना रुपन्देही बस्ने गुल्मीका यात्रीको मृत्यु

  पाल्पाको तानसेन नगरपालिका कमल पोखरीमा जीप दुर्घटना हुँदा ,बुटवलदेखि गुल्मीको शान्तिपुर जाँदै गरेको लु १ ज १४२८ नम्बरको जिप पाल्पामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन्...

२१-फाल्गुण-२०७६ | ०५:५७:२३ pm
स्थानीय तहले आफ्नै प्रहरी भर्ना गर्न थाले

गुल्मी-स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन्...

२०-फाल्गुण-२०७६ | १०:४३:०४ am
सजिलै संग बाघ हेर्ने रहर छ ? बाँके निकुञ्ज आउनुहोला !

तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ। निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक...

१६-फाल्गुण-२०७६ | ११:१२:४४ am
के पार्टीमा जोश ल्याउन देउवाले नै शेखरलाई प्रोजेक्ट गरीरहेका छन्

  आगामी वर्षको फागुनमा प्रस्ताव गरिएको नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनका लागि नेताहरु आन्तरिक रणनीति बनाउन व्यस्त छन् । आन्तरिक गुट, उपगुट फेरबदल गर्नेदेखि नयाँ बनाउने भित्री खेल पनि पार्टी भित्र जारी छ । एकातिर...

१२-फाल्गुण-२०७६ | ०४:५७:४० pm
कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालीम शुरु

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ...

१२-फाल्गुण-२०७६ | ०२:११:०७ pm
स्थानीय प्रशासनले गाँजा खान रोक लगाएपछी भोलेबाबा हराए

बाँके । बागेश्वरी मन्दिर परिसरमा शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने...

०९-फाल्गुण-२०७६ | १०:३५:४३ am
नेपाली सेनाको प्राविधिक सहयोगमा विकट क्षेत्रमा निर्माण गरियो हेलिप्याड

दाङ । नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।  विपद व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित सो हेलिप्याड राजपुर गाउँपालिकालाई...

०७-फाल्गुण-२०७६ | ०८:५५:१९ am