सोमबार, जेठ १९, २०७७ | Monday, June 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, जेठ १९, २०७७ Monday, June 01, 2020
प्रदेश नं ५
कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए १६-जेठ-२०७७ ७:२४ am

कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए

कपिलवस्तु- प्रदेश-५ मा ११ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणमा ११ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका दुइजना रहेकाे प्रतिष्ठानले बिहीबार...

गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि

गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका १ जना जनप्रतिनिधि र १ जना बाहिरबाट आएको...

अन्तरजातीय विवाहको कारण झडप: ३ युवाको मृत्यु-४ बेपत्ता-१२ जना पक्राउ

काठमाडौं-अन्तरजातीय विवाहको कारण भएको घटनापछि बेपत्ता एक जनाको शव सोमबार भेटिएको छ । सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए । ती युवा र सोतीका स्थानीयबीचको झडपमा परी ३...

१३-जेठ-२०७७ | ०६:५१:२८ am
कांग्रेसका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधन

नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय दूर्योधन सिंह थारु चौधरीको निधन भएकाे छ । वुटवल स्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे । स्वर्गीय चौधरी २०४८,...

०९-जेठ-२०७७ | ०६:३३:११ pm
१ हजार ३ सय २५ नेपाली भारतबाट नेपाल भित्र्याइए

राँझा- आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले जमुनाह नाकाबाट नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार...

०८-जेठ-२०७७ | ०७:२३:२५ am
रोल्पामा आइसोलेसनमा रहेका एक युवकको मृत्यु

लिवाङ- आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको हाे । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो...

०६-जेठ-२०७७ | ०९:०६:१९ am
क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु

क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध...

०४-जेठ-२०७७ | १०:१२:१७ am
भारतिय सिमा नाकाबाट बिहिबार मध्येराती एकैदिन ६ सय ८७ नेपाल प्रवेश

बाँकेको नेपाल भारत सिमा नाका जमुनाहबाट बिहिबार मध्येराती एकैदिन ६ सय ८७ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन । रोजगारको शिलशिलामा भारतको विभिन्न स्थानबाट काम गरेर फर्कदा भारतको बहराइच जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका, भारतीय...

०२-जेठ-२०७७ | १०:०९:३३ am
भोलिदेखि २५ गतेसम्म कर्फ्यू लगाउने सर्वदलीय र सर्वपक्षीय बैठककाे निर्णय

बुटवल- बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । कोरोना संक्रमितको संख्या लगातार बढेपछि कर्फ्यु लगाउने निर्णय भएको हाे । मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गर्ने निर्णय...

२२-बैशाख-२०७७ | ०७:४४:३३ pm
रतुवा शिकार गरी मासु भाग लगाइरहेको अवस्थामा पाँच जना पक्राउ

दाङ- रतुवा शिकार गरी भागबण्डा लगाइरहेको अवस्थामा सोमबार पाँच जना पक्राउ परेका छन् । गस्ती गरिरहेकाे डिभिजन वन कार्यालय दाङको टोलीले उनीहरुलाई दाङको शान्तिनगर गाँउपालिका २ अमुवाबाट पक्राउ गरेकाे हाे । निमित्त डिभिजन वन अधिकृत...

१५-बैशाख-२०७७ | ०७:३५:२३ pm
लकडाउनकाे समयमा बुटवल उपमहानगरपालिकामा खोप कार्यक्रम सञ्चालन

रुपन्देही-कोरोनाको कारण भएकाे लकडाउनकाे समयमा बुटवल उपमहानगरपालिका रोकिएका खोप कार्यक्रम सञ्चालन गरेको छ । उपमहानगरपालिका स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम कम गर्न पिपिई उपलब्ध गराएर खोप कार्यक्रम पनि सुरु गरेको छ । कोभिड–१९ को महामारी रोक्न लकडाउन...

१२-बैशाख-२०७७ | ०२:१५:५५ pm
कोरोना संक्रमण : प्रदेश ५ मा पहिलो पटक र्‍यापिड टेष्टमा पोजेटिभ

बुटवल । प्रदेश ५ मा र्‍यापिड टेस्टमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ आएको हो । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको हो । बर्दघाट नगरपालिका–४ की...

१०-बैशाख-२०७७ | ०८:४६:१७ am
एसईई परिक्षाकाे विकल्प: बर्षभरिकाे परिक्षा मुल्यांङ्कनका आधारका अङ्क दिएर उतिर्ण गराउने प्रस्ताव

काठमाडाैँ-कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन । यसले पुरै शैक्षिक सत्र प्रभावित तुल्याएकाे छ । साथै एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक...

०५-बैशाख-२०७७ | ०९:२०:३० am
घरबाट माइत हिँडेकी महिला:रुखमा झुन्डिएको अवस्थामा फेला

सल्यान-घरबाट माइत हिँडेकी २० वर्षीया महिला मृत फेला परेकी छन् । छत्रेश्वरी गाउँपालिका–७ पानीखोलाकी सुशीला बुढाथोकी रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । गत मंगलबार दिउँसो घरबाट माइत जान्छु भनेर हिँडेकी सुशीला बिहीबार रुखमा झुन्डिएको...

०५-बैशाख-२०७७ | ०७:३९:५३ am