बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
प्रदेश नं ३
नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी 5 घण्टा पहिले

नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने रामचन्द्र कटुवालको घरबाट नगद ९० हजार रुपैयाँ, ल्यापटप तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न...

भक्तपुरमा प्रत्येक घर एक पास

भक्तपुरमा प्रत्येक घर एक पास

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनकाे...

खाद्य उद्योग सारस फुडमाआगलागी, करिव २ करोडको क्षति

चितवन । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।आगो  नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी...

१९-चैत्र-२०७६ | ०५:१५:०८ am
काठमाडौँका ६ स्थानमा ग्यास वितरणको तयारी (स्थानसहित)

काठमाडौं ।  कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा...

१९-चैत्र-२०७६ | ०४:३७:०५ am
थानकोटमा एक महिला मृत अवस्थामा फेला: प्रहरी घटनास्थलमा

काठमाडौं । थानकोटमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । चन्द्रागिरि नगरपालिका सरस्वती मन्द्रिरवाट २०० मिटर नजिक महिलाकाे शव फेला परेकाे हाे । धादिङ घर भएकी अन्दाजी ४४–४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय...

१८-चैत्र-२०७६ | ०६:५४:२१ pm
वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ । लकडाउन वैशाख ३ अगाडि खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने...

१८-चैत्र-२०७६ | ०६:३८:२३ pm
निजी अस्पताल कानुनकाे कठघरामा : सर्वोच्चले दियाे यस्ताे आदेश

काठमाडौं-सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ। सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश...

१८-चैत्र-२०७६ | ०६:११:०९ pm
घुम्ती सेवामार्फत् ग्यास बेच्दै निगम

काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ। मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो...

१८-चैत्र-२०७६ | ११:२४:१४ am
जनतामा भ्रम सिर्जना हुने गरी जथाभावी नबोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा...

१८-चैत्र-२०७६ | ०४:१५:३२ am
धितोपत्र बोर्डको निर्देशनपछि लकडाउन अवधिभर नेप्सेले गर्याे यस्ताे निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार बन्द गर्ने निर्णय गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको हाे । नेप्सेका प्रमुख कार्यकारी अधिकृत...

१७-चैत्र-२०७६ | ०७:५२:४४ pm
एलिजा गौतम अभिनित चलचित्र ‘अनुराग’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’ ओ.एस.आर. डिजिटलमार्फत आजबाट युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त...

१७-चैत्र-२०७६ | ०९:०४:५२ am
लकडाउनको समयमा कुनै गम्भीर समस्या आइपरेमा सम्पर्क गर्न काँग्रेसका नेता सिंहको अनुरोध

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । नेता सिंहले आज एक...

१७-चैत्र-२०७६ | ०४:५०:४१ am
पैसा नभएको कारण कोहि भोकै हुनुहुन्छ भने यो नम्बरमा फोन गरिहाल्नुुस !

काठमाडौं, चैत १६ - काठमाडौँ उपत्यकामा पैसा नभएकाृ कारणले कोही भोको पेट बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्य सामाग्री...

१६-चैत्र-२०७६ | ०३:१३:०३ pm
पुर्वराजाको अर्को जन मर्मस्पर्शि अनुरोध

  नेपालमा लामो समयदेखि रहेको राजतन्त्र हटेपछि । त्यसका अन्तिम शासक ज्ञानेन्द्र अहिले सर्वसाधारण सरह हुनुन्छ । उहाँले समय समयमा जनहितका सुझाव दिनुुहुन्छ । उहाँको पछिल्लो आग्रह यसप्रकार छ । कोरोना भाइरसको बढ्दो प्रभावले मुलुक...

१५-चैत्र-२०७६ | १०:०४:५१ am