मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
प्रदेश नं २
थप दुई जनामा कोरोना संक्रमण पुष्टि: संक्रमण पुष्टि भएपछि एक युवकको खोजी सुरु १६-बैशाख-२०७७ १२:२५ pm

थप दुई जनामा कोरोना संक्रमण पुष्टि: संक्रमण पुष्टि...

रौतहट । थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका...

मनकामना पाइप उद्योगको गोदाममा आगलागी-१० लाखको क्षति

मनकामना पाइप उद्योगको गोदाममा आगलागी-१० लाखको क्षति

वीरगञ्ज । मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ । वीरगञ्ज–१३ तेजारथ...

संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षण हुँदै

वीरगञ्ज । वीरगञ्जमा ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना परीक्षणकाे लागि पठाइएकाे छ । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना पठाइएकाे हाे । आइतबार...

१५-बैशाख-२०७७ | ०१:५१:०७ pm
संचारकर्मीले पाएको राहत अनाथालयलाई हस्तान्तरण

अमित ठाकुर-बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ को संक्रमण राेकथामका लागि लगाईएको लकडाउनको समयमा रौतहटका संचारकर्मीले राहत पाएका छन् । संचारकर्मीले आफुले पाएकाे राहत एक अनाथालयलाई हस्तान्तरण गरेका छन् । ईशनाथ नगरपालिकाका ने.क.पा का नगर अध्यक्ष मोहन...

१५-बैशाख-२०७७ | ०७:०९:२१ am
नयाँ दुई जनामा कोरोना संक्रमण पुष्टि:नेपालमा संक्रमितको संख्या ५१ पुग्यो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ३ र १६ का थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका...

१४-बैशाख-२०७७ | ०१:१३:०९ pm
वीरगञ्‍जमा कोरोना भाइरस संक्रमित चारैजना निको भए

  काठमाडौं- नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन् । चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित दुई साता लामो उपचारपछि निको भएका कोरोनाकाे बिरामीको उपचारमा...

१३-बैशाख-२०७७ | ०४:११:३१ pm
दाना उपलब्ध नहुँदा कुखुरा मरे: किसान १ करोड ५० लाख रुपैया ऋणमा

रौतहट । लकडाउनको कारण कुखुरालाई चाहिने आवश्यक दाना उपलब्ध नहुँदा कुखुराहरु मरेर ठुलो क्षति भएको छ । रौतहटको मौलापुर नगरपालिकामा रहेको एक पोल्टीफर्ममा धमाधम कुखुरा मर्न थालेपछि लाखौं रुपैयाँ बराबरको क्षति भएकाे हाे । न्युशिव...

१३-बैशाख-२०७७ | १२:०१:०६ pm
उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द

छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग...

१२-बैशाख-२०७७ | ११:४०:०७ am
तार जोड्ने क्रममा मजदुरको मृत्यु: शव गाड्ने इँटा उद्योगका सञ्चालक समातिए

जनकपुरधाम । धनुषाका एक जना इँटा उद्योग सञ्चालकले काम गर्दागर्दै मृत्यु भएको मजदुरको शव पोष्टमार्टम समेत नगराई जमिनमा गाडेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका ३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा काम गर्दै आएका...

०९-बैशाख-२०७७ | ०४:१२:१० pm
जनकपुरका बाटोमा पैसा फाल्दै हिँड्ने दुई महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम-जनकपुरको महावीर चोकमा पैसा थुकेर फाल्दै हिँड्ने दुई महिलाको कोरोनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ती महिलाको परीक्षण गरिएको हो । आरडिटी परीक्षणमा भने उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना...

०७-बैशाख-२०७७ | ०१:२७:३३ pm
प्रदेश नं २: ६५९ को आरडिटी परीक्षण

जनकपुरधाम-प्रदेश नं २ मा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट ६५९ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । सोमध्ये ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती दुई...

०५-बैशाख-२०७७ | ०१:४८:३६ pm
एसईई परिक्षाकाे विकल्प: बर्षभरिकाे परिक्षा मुल्यांङ्कनका आधारका अङ्क दिएर उतिर्ण गराउने प्रस्ताव

काठमाडाैँ-कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन । यसले पुरै शैक्षिक सत्र प्रभावित तुल्याएकाे छ । साथै एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक...

०५-बैशाख-२०७७ | ०९:२०:३० am
सप्तरीमा दुई जनामा कोरोना पोजिटिभ

काठमाडौं-सप्तरीमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो । भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्‍यापिड...

०३-बैशाख-२०७७ | ११:१४:०४ am
रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि:नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्याे

काठमाडौं । प्रदेश न.२ काे रौतहट जिल्लामा एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ...

०१-बैशाख-२०७७ | ०५:२२:०२ pm