बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
प्रदेश नं २
अस्पतालले भर्ना गर्न नमानेका युवकको मृत्यु १७-चैत्र-२०७६ १०:५० am

अस्पतालले भर्ना गर्न नमानेका युवकको मृत्यु

  अहिले नेपालमा ज्वरो आएका कसैको पनि उपचार नहुने जस्तो दारुण अवस्था आएको छ । गञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय...

लकडाउनको अवधिमा रौतहटमा ८ बर्षिया नाबालिका बलात्कारको सिकार

लकडाउनको अवधिमा रौतहटमा ८ बर्षिया नाबालिका बलात्कारको सिकार

रौतहट – बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको...

रंजित कर्णको घोषणा: अस्थायी क्वारेन्टाइनका लागि राजविराजमा ७ कोठाको घर दिने

राजविराज । नेपाली कांग्रेसका युवा नेता, संविधान सभा सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रजित कर्णले सप्तरी जिल्ला राजबिराज न.पा. वडा न.३ मा रहेको सात कोठाको आफ्नो घर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक...

१५-चैत्र-२०७६ | ०९:०९:३७ am
कैदीबाट कोरोना सर्न सक्दैन ?

बर्णन संवाददाता,काठमाण्डौं पछिल्लो पटक विश्वव्यापी बन्दै गएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण अफगानिस्तानले दश हजार कैदीलाई घर पठाएको छ । अन्तराष्ट्रिय समाचार एजेन्शी एफीपीले जनाएअनुसार खासगरी महिला, वृद्ध, कम उमेरका र विरामी...

१४-चैत्र-२०७६ | ०९:२१:३३ am
वीरगञ्जमा मारवाडी समुुदायका नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

वीरगञ्ज-वीरगञ्जका एकजना मारवाडी समुुदायका नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिका १० आदर्शनगर निवासी ६७ वर्षीय शिवकुमार रुंगटालाई भारतको पटना मेडिकल कलेजमा स्वास्थ्य जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका...

०९-चैत्र-२०७६ | ०८:००:१२ pm
जग्गा र भैसि व्यवशायीको शकास्पद अवस्थामा शव

  बाराको बेलवा सेर्ही टोलका एक व्यक्ति मृत भेटिएका छन् ।उनी जग्गा कारोवारी भएको बुझिएको छ । उनी ४५ बर्षिय वजील राय हुन् । कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार...

०८-चैत्र-२०७६ | ०४:०१:४९ pm
कोरोना अफवाह मात्रै: यस्ताे छ यथार्थ

काठमाडाैँ । कोरोना भाइरसले महामारीको रूप लिएको र विश्वभरी भाइरस फैलिएको भन्ने कुरा अफवाह मात्रै हो । चीनको वुहानवाट सुरु भएको भनिएको कोरोना वास्तवमा सामान्य रुघाखोकीबाहेक अरू केही होइन । चीनमै पनि कोरोना भाइरसका कारण...

०७-चैत्र-२०७६ | १०:४३:३६ am
एकै ठाउँका ५ जनाको ३ दिनमा मृत्यु भएपछि पुरै इलाका सुनसान

  प्रदेश २ जिल्ला महोत्तरी मनरासिस्वा नगरपालिका मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको रहस्यमय रुपमा मृत्यु मृत्यु भएको छ । स्थानीय ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय...

०५-चैत्र-२०७६ | ०२:०४:५० pm
नेकपाले राखेको प्रस्ताव पूर्ण रुपमा अस्वीकृत

  दुई तिहाइको सरकार भएपनि नेकपाले भनेको सबै कुरा नमिल्न र सार्थक नहुन सक्छ । यस्तै भएको छ प्रदेश दुईमा नामका लागि मंगलबार भएको प्रदेश २ को नाम जानकी प्रदेश राख्नेको पक्षमा ३७ मत खसेको...

०४-चैत्र-२०७६ | ०६:३१:२२ pm
प्रदेश-२ को नामाकरण सहित स्थायी राजधानी टुंगो लगाउन आज मतदान हुँदै

जनकपुरधाम। प्रदेश–२ को नामाकरण सहित स्थायी राजधानी टुंगो लगाउन आज (मंगलबार)मतदान हुँदैछ । मतदानका लागि प्रदेश सभाको बैठक बिहान ८ बजेदेखि बसिरहेको छ । नामाकरण र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान शुरु...

०४-चैत्र-२०७६ | १०:५६:०० am
एपीएफ टोलीद्वारा स्रोत नखुलेको १२ लाख ३६ हजार रुपैयाँसहित पक्राउ

बारा-बाराको परवानिपुर गाँउपालिका वडा नं ३ बाट चैत्र १ गते शनिवार एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४०...

०१-चैत्र-२०७६ | ०५:४६:३४ pm
विषाक्त मदिरा पिउँदा धनुषामा ११ जनाको ज्यान गयो ,पुरै गाउँ शोकमा

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा...

०१-चैत्र-२०७६ | ०२:३९:३६ pm
तलब दिएर पण्डित बनाएर चोरी गर्न लगाउने नयाँ पेशा कसरी भेट्यो प्रहरीले

  युवाहरुलाई मासिक तलबमा पण्डित बनाएर चोर्न लगाउने नयाँ पेशा पत्ता लगाएको छ । चितवनमा पण्डित बनेर चोरी गर्न हिडेका ६ जनालाई प्रहरीले चितवनबाट पक्राउ गर्यो  । खोज्दै जादा पक्राउ पर्नेमा पर्साको वीरगन्ज १६ नगवाका...

२९-फाल्गुण-२०७६ | ०३:२९:०७ pm
एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते

सर्लाही । ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफँैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी...

२५-फाल्गुण-२०७६ | ११:०८:३७ am