सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
पत्रपत्रिका खवर
कान्तिपुर मिडिया ग्रुपका सबै पत्रिकाहरू अनिश्चितकालका लागि बन्द १४-चैत्र-२०७६ ८:१३ am

कान्तिपुर मिडिया ग्रुपका सबै पत्रिकाहरू अनिश्चितकालका लागि बन्द

काठमाडौँ – निजी क्षेत्रका अग्रणी संचार संस्था कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक लगायत आफ्ना सबै प्रकाशनहरु अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको रुपमा फैलिएको प्रकोपलाई मध्यनजर गर्दै सबै प्रकाशनहरु बन्द गर्ने...

सीमामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

सीमामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

काठमाडौं । सरकारले एक साताका लागि भारत र चीनतर्फका सबै नाका बन्द...

कोरोना प्रकोप : इटालीमा मात्रै मृतकको संख्या ५ हजार नाघ्यो

रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ...

१०-चैत्र-२०७६ | ०७:५६:२८ am
प्रधानमन्त्रीले अत्यावश्यक भेट मात्र गर्ने, दाहाल र देउवा होम क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा...

१०-चैत्र-२०७६ | ०७:३८:०१ am
परदेशका नेपालीको सन्देश

काठमाण्डाैँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिकालगायतका देश धेरै प्रभावित बनेका छन् । कुवेत, माल्दिभ्स, कतारलगायतका मुलुक पनि कोरोनाबाट...

०९-चैत्र-२०७६ | ०९:२०:२६ am
उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन सोमवारबाट रोकिने

सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ । यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौंबाहेकका सहर (ठाउँ)को हकमा...

०९-चैत्र-२०७६ | ०८:००:१२ am
बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

काठमाण्डौँ । प्रदेश ५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो। ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन।...

०८-चैत्र-२०७६ | ०८:२०:३० am
भारत र चीनले नेपाललाई सहयोग गर्ने अफर

काठमाण्डौँ । भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको...

०८-चैत्र-२०७६ | ०८:११:०६ am
सरकारका अधिकांश निर्णय कार्यान्वयनमा सुस्त

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा...

०८-चैत्र-२०७६ | ०७:५३:५१ am
कोरोनाको त्रासले उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थाले

काठमाडौं । उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन् । कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो जन्मस्थान तिर फर्किन थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार...

०७-चैत्र-२०७६ | ०८:२२:३८ am
भरतपुर कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन हुँदै

चितवन । कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ । भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका...

०७-चैत्र-२०७६ | ०८:११:२४ am
कोरोनाविरुद्ध सरकारको तयारी तीव्र

काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो तयारीलाई जारी राखेको छ । उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न सबै उपाय अवलम्बन गरिएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर...

०७-चैत्र-२०७६ | ०८:००:४९ am
यात्रु आवतजावतमा कडाइ, ढुवानी नरोकिने

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्नेसहितका निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न पक्षको बैठकले नेपाल–भारतबीचका वीरगन्जको...

०७-चैत्र-२०७६ | ०७:५३:५१ am
सरकार भन्छ : कोरोनासँग आत्तिनुपर्दैन

उद्योगमन्त्रीको दाबी– चारदेखि ६ महिना पुग्ने खाद्यान्न छ, आठ महिना धान्ने औषधि छ, ग्यास आयात दोब्बर बनाइएको छ काठमाण्डौँ । विश्वका एक सय ७७ देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुला सीमा रहेको भारतमा तीव्र बन्दै...

०७-चैत्र-२०७६ | ०७:३६:५५ am