सोमबार, जेठ १९, २०७७ | Monday, June 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, जेठ १९, २०७७ Monday, June 01, 2020
न्याय/कानुन
सर्वाेच्चको ऐतिहासिक आदेशः न्यायिक अधिकार रक्षाकवच १७-जेठ-२०७७ १:०६ pm

सर्वाेच्चको ऐतिहासिक आदेशः न्यायिक अधिकार रक्षाकवच

वर्णन संवाददाता,काठमाण्डौं-प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले वैशाख २६ गते कानुन दिवसको अवसरमा पाण्डामिक विधिशास्त्र विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई गॉज्दा जनताका सम्पूर्ण अधिकारहरु निस्तेज भइरहेको अवस्थामा कानुनी...

चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।

चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।

चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण   काठमाडौं,...

लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने

काठमाडौं ।  सर्वोच्च अदालतले लकडाउनको अवधिका मुद्दा मामिलाका सबै प्रक्रियामा बञ्चित भएका नागरिकलाई लकडाउन खुलेपछि ३० दिनको मौका दिने भएको छ । यो फैसलासँगै लकडाउनका कारण अदालत जान नसकेर वा अदालती प्रक्रिया नचल्दा हदम्याद गुज्रिएका,...

१५-जेठ-२०७७ | ०६:४९:१३ pm
सांसद अपहरणकाे मुद्धा तामेलीमा

काठमाडौं । निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाल सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको बताएकाे छ।...

०४-जेठ-२०७७ | ०७:२९:१८ pm
नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ

काठमाडौं–उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल...

०४-जेठ-२०७७ | ०१:३०:०० pm
सरकारका नाममा कारण देखाउ आदेश जारी

काठमाडौं-सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारी सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हाे । सरकारका नाममा सर्वोच्चले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको...

०१-जेठ-२०७७ | ०६:३०:३० pm
सर्वोच्च अदालत सेवा प्रवाहलाई विस्तारै खुकुलो बनाउँदै

काठमाडौं । सर्वोच्च अदालतले यसअघि रोकेको सेवा प्रवाहलाई विस्तारै खुकुलो बनाउँदै गएको छ । लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण रिट र कोभिड १९ सँग सम्बन्धित मुद्धामात्र सुनुवाई गर्ने निर्णय गरेको थियो । लकडाउनको समय लम्बिँदै गएपछि...

२८-बैशाख-२०७७ | ०४:२९:२२ pm
स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध छुः प्रधानन्यायाधीश राणा

बर्णन संवाददाता,काठमाण्डौं-प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले आफू स्वतन्त्र न्यायालयको अवधारणाप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् । कानुन दिवसको अवसरमा दिएको शुभकामना वक्तव्यमा प्रधान न्यायाधीश राणाले सो कुरा बताएका हुन । कोरोना भाइरसका कारण न्यायक्षेत्र गंभीर...

२६-बैशाख-२०७७ | ०८:१७:२३ am
सांसद अपहरणको जाहेरी दर्ता

काठमाडाैं - समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा १०४७ नम्बरमा दर्ता भएको छ । नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध...

२२-बैशाख-२०७७ | ०६:३९:५४ pm
 राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड

५६. राज्यको संरचनाः (१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । (२) नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने...

१९-बैशाख-२०७७ | ०३:५१:५८ pm
२५ लाख ५० हजार धरौटीमा छुट्ने भए सुलभ अग्रवाल

सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हाे । मंगलबार उनीविरूद्ध...

१८-बैशाख-२०७७ | ०४:२७:०० pm
सर्वोच्च अदालतद्वारा फैसलाको पुनरावलोकन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतको सङ्क्रमणकालीन न्यायको विषयमा अदालतले पहिला गरेको फैसलाको पुनरावलोकन गर्नअस्वीकार गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराईको बृहत्पूर्ण इजलासले आज यसअघिको फैसला निरन्तरता दिने...

१५-बैशाख-२०७७ | ०७:५६:५८ am
कोरोना नभएको पुष्टि भएपछि मात्रै अदालतमा उपस्थित गराउन निर्देशन

गुल्मी - जिल्ला अदालत गुल्मीले हिरासतमा भएका कैदीबन्दीहरुमा कोरोना भाइरस संक्रमण भए-नभएको यकिन गरेर मात्रै अदालतमा उपस्थित गराउन आदेश निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय अनिल कुँवर र अर्जुन कुमाल...

११-बैशाख-२०७७ | ०२:४४:१३ pm
सस्ताे लाेकप्रियता निहित सर्वाेच्चकाे आदेश

काठमाडाैँ-बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सरकारका नाममा एक अन्तरिम आदेश जारी गर्‍यो । आदेशमा देशबाहिर रहेका नेपालीको व्यवस्थित उद्धार गर्न भनिएको छ । साथै घर फर्किन पाउने उनीहरुको आधारभूत अधिकारको रक्षा...

०५-बैशाख-२०७७ | ०९:०५:११ am