शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
खेलकुद
सागमा पदक जिताउने प्रशिक्षककाे खातामा १ करोड ८६ लाख रुपैयाँ जम्मा ०५-जेठ-२०७७ १२:५२ pm

सागमा पदक जिताउने प्रशिक्षककाे खातामा १ करोड ८६...

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् । नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा युवा तथा खेलकुद मन्त्रालयले रकम जम्मा गरिदिएको जनाएको...

आइपिएल रद्‍द भए भारतलाई करोडौं घाटा हुने

आइपिएल रद्‍द भए भारतलाई करोडौं घाटा हुने

काठमाडौं-भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ ।...

महिला युरो कप सन् २०२२ को जुलाईमा हुने

काठमाडौं । महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण फुटबलका...

१०-बैशाख-२०७७ | ०१:००:१९ pm
इण्डियन प्रिमियर लिग (आइपिएल) स्थगित

इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। भारतमा लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल स्थगित...

०३-बैशाख-२०७७ | ०१:५०:२८ pm
ओलम्पिक गेमको नयाँ मिति सार्वजनिक

काठमाडौं । ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । नयाँ मिति सार्वजनिक भएसँगै टोकियो ओलम्पिक अब सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने भएको छ । कोरोनाका कारण एक वर्ष पछि...

१७-चैत्र-२०७६ | ०७:०७:५८ pm
टोकियो ओलम्पिक प्रतियोगिता स्थगित

एजेन्सी–आगामी जुलाई २४ देखि जापानको राजधानी टोकियोमा हुने भनिएको टोकियो ओलम्पिक खेल प्रतियोगिता स्थगित भएको छ। जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचबीच मंगलबार भएको भेटवार्तापछि ओलम्पिक स्थगनको निर्णय गरिएको अन्तर्राष्ट्रिय...

११-चैत्र-२०७६ | ०७:३०:३१ pm
नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा १ अर्ब बजेट आवश्यक पर्ने : सदस्य सचिव सिलवाल

काठमाण्डौँ । आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी सुरु गरिएको छ । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले...

०३-चैत्र-२०७६ | ११:५९:२९ am
आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङलाई

पोखरा । १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो ।...

०१-चैत्र-२०७६ | ०६:५४:२५ pm
ट्वान्टी–२० महिला विश्वकपको उपाधि अस्ट्रेलियालाई

मेलबर्न । अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै शनिबार वुमेन्स ट्वान्टी–२० विश्वकप २०२० जितेको छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले मेलबर्न क्रिकेट मैदानमा भएको खेल सजिलै ८५ रनले जितेर उपाधि रक्षा गरेको हो । टस जितेर...

२५-फाल्गुण-२०७६ | ०६:३८:४८ pm
नेपालले थाइल्यान्डलाई नौ विकेटले हरायो

एशिया इस्टर्न रीजन टी२० क्रिकेटमा नेपालले आयोजक थाइल्यान्डलाई नौ विकेटले पराजित गरेको छ । प्रतियोगितामा मलेशिया र हङ्कङसँग हारेको नेपालको यो पहिलो विजय हो । करण केसीले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको आयोजक...

२१-फाल्गुण-२०७६ | ११:५५:२३ am
थाइल्याडसँग नेपालले आज बलिङ गर्दै

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याडसँग टस हारेर पहिले बलिङ गर्दैछ । थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यसै खेलबाट नेपालका स्पीनर भुवन कार्कीले...

२१-फाल्गुण-२०७६ | ०९:३४:०३ am
खप्तड गोल्डकपको चौथो संस्करणले नयाँ च्याम्पियन पाउने

धनगढी । मोफसलकै सर्वाधिक धनराशिको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणले मंगलबार नयाँ च्याम्पियन पाउने भएको छ । नयाँ च्याम्पियन बन्ने दाँउमा ललितपुरको रुस्लान थ्री स्टार क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा...

२०-फाल्गुण-२०७६ | ११:१४:५४ am
क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो । पहिलो हाफको...

१९-फाल्गुण-२०७६ | ०८:०८:१४ am
हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिए

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गतको खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको...

१८-फाल्गुण-२०७६ | १०:२५:११ am