शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
प्रदेश नं ६
कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र १३-जेठ-२०७७ ६:५७ am

कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र

काठमाडौं-कर्णाली प्रदेशमा कोराना तीब्र गतिमा फैलिन थालेको छ । कर्णालीमा सबैभन्दा पछि देखिएको कोराना पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै...

यो वर्ष यार्चागुम्बा संकलनमा प्रतिबन्ध

यो वर्ष यार्चागुम्बा संकलनमा प्रतिबन्ध

मुगु — कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम र लकडाउनका कारण मुगुम...

राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल

काठमाडौं । सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशको विपद व्यवस्थापन केन्द्रकोबैठकले सवारी तथा पैदलमार्ग पूर्ण...

२२-बैशाख-२०७७ | ०८:१६:४६ pm
कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश एक हप्ता सिल

काठमाडौं- कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश सरकारले यस्ताे निर्णय गरेको हाे । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको...

२२-बैशाख-२०७७ | ०५:२८:१२ pm
नगरपालिकाका प्रमुखमाथि आक्रमण

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो...

१४-बैशाख-२०७७ | ०८:५१:५४ am
कर्णाली सरकारले अलपत्रलाई गन्तव्यमा पुर्‍याइदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो ।...

१२-बैशाख-२०७७ | ०८:००:४० am
“अन्नको भकारी रित्तिँदै गयो:नयाँ अन्न थप्न नपाउने भइयो”

पुरुषोत्तम थापा,दुल्लू-“घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो ।” नयाँ अन्न थप्नका लागि घरघरमा अन्न भण्डारण गर्ने भकारी सुधार गरिरहेका चिन्तित किसानहरूको भनाइ हो यो । लकडाउनले पुरानो अन्न राखिएको...

०७-बैशाख-२०७७ | १०:३४:४५ am
विकासबाहेकका सबै बजेट कोरोना रोकथाममा खर्च

विनोदसिंह विष्ट- बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता...

०५-बैशाख-२०७७ | ०३:४९:२३ pm
एसईई परिक्षाकाे विकल्प: बर्षभरिकाे परिक्षा मुल्यांङ्कनका आधारका अङ्क दिएर उतिर्ण गराउने प्रस्ताव

काठमाडाैँ-कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन । यसले पुरै शैक्षिक सत्र प्रभावित तुल्याएकाे छ । साथै एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक...

०५-बैशाख-२०७७ | ०९:२०:३० am
भारतसँगकाे १०१ किलोमिटर सीमाक्षेत्र शिल

अत्तरिया । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो...

२९-चैत्र-२०७६ | ०८:४६:१६ am
प्रत्यक प्रदेशलाई कोरोना परीक्षणका लागि ५ हजार र्‍यापिड टेष्ट किट

काठमाडौं - सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार र्‍यापिड टेष्ट किट उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा....

२७-चैत्र-२०७६ | ०६:१५:४३ pm
राराताल

नेपालको सबैभन्दा ठूलो ताल–रारा । मुगु जिल्लामा रहेको ताल १०६ वर्गकिमि क्षेत्रफलमा फैलेको छ । तालको गहिराइ १६७ मिटर, लम्बाइ ५.१ किलोमिटर र चौडाइ २.७ किलोमिटर छ । [caption id="attachment_85542" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ताल किनारको...

२५-चैत्र-२०७६ | ०३:४५:३५ pm
कैदीबाट कोरोना सर्न सक्दैन ?

बर्णन संवाददाता,काठमाण्डौं पछिल्लो पटक विश्वव्यापी बन्दै गएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण अफगानिस्तानले दश हजार कैदीलाई घर पठाएको छ । अन्तराष्ट्रिय समाचार एजेन्शी एफीपीले जनाएअनुसार खासगरी महिला, वृद्ध, कम उमेरका र विरामी...

१४-चैत्र-२०७६ | ०९:२१:३३ am
भारतबाट फर्कनेले १० दिन क्‍वारेन्टाइन बस्‍नुपर्ने प्रदेश सरकारको निर्णय

सुर्खेत: कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशमा पनि कोरोनाको उच्च जोखिम भएका कारण भारतबाट फर्कनेहरूलाई १० दिन क्वारेन्टाइनमा राख्ने बताएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार कोरोना भाइरस रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र...

०८-चैत्र-२०७६ | ०८:१९:१७ am