सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
एडिटर च्वाइस
कैदीबाट कोरोना सर्न सक्दैन ? १४-चैत्र-२०७६ ९:२१ am

कैदीबाट कोरोना सर्न सक्दैन ?

बर्णन संवाददाता,काठमाण्डौं पछिल्लो पटक विश्वव्यापी बन्दै गएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण अफगानिस्तानले दश हजार कैदीलाई घर पठाएको छ । अन्तराष्ट्रिय समाचार एजेन्शी एफीपीले जनाएअनुसार खासगरी महिला, वृद्ध, कम उमेरका र विरामी...

कोरोना निर्णय बारे सरकारलाई बोलायो सर्वोच्चले

कोरोना निर्णय बारे सरकारलाई बोलायो सर्वोच्चले

काठमाण्डौं-नोवेल कोरोना भाइरस (कोभिड १९) को सन्दर्भमा सरकारले लिएको सबै नाका र...

नमस्कार गर्ने बानी बसालौं, फाइदैफाइदा छन् !

काठमाडौं । नमस्कार गर्नु हरेक दृष्टिकोणमा निकै राम्रो मानिन्छ । स्वास्थ्यका दृष्टिमा होस् या संस्कारका दृष्टिमा नमस्कार अभिवादनका लागि सबैभन्दा उत्तम उपाय हो । अभिवादन गर्न संसारमा मानिसहरु अनेक तरिका गर्ने गर्छन् । जस्तो अंगालो...

०७-फाल्गुण-२०७६ | ०८:०९:२४ pm
खासमा के हो एमसीसी: नेपालमा लागू भएमा के फाइदा के बेफाइदा (भिडियो रिपोर्ट)

नेपालको राजनीतिमा बेलाबेला विभिन्न उतार चढाव आइरहन्छन् । यस्तै विवादको विषय बनेको छ अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसीसी । यसअघि नेपालमा लामो समय राजनीतिक अस्थिरता कायम रह्यो । पछिल्लो समयमा देश संघियतामा गइसकेपछि अहिलेको...

०२-फाल्गुण-२०७६ | ०५:५६:१६ pm
जीवनमा ७ लाख नदेखेका मानिसलाई ८ करोडको भ्रष्टाचारी बनाए पापीहरुले

  एक जना व्यक्ति जो १२० दिनका लागि मन्त्री बनेका थिए । उनले प्रकृयागत रुपमा आएको एउटा फाइलमा सहि गरे बापत ८ करोडको भ्रष्टाचारमा फसाइएका छन् । २०६९ जेठ ३ देखि असोज ३ गतेसम्म मन्त्री...

२४-माघ-२०७६ | ०६:५८:५९ pm
यात्रुलाई सस्तोमै हवाई टिकट दिनथालेपछि किन असन्तुष्टि ?

खाली जहाज उडाउन नपरोस थोरै भएपनि व्यवसाय चलिरहोस सर्वसाधारणले पनि सर्वशुलभ मूल्यमा हवाई यात्रा गर्न पाउन भनेर बेलाबेलामा विभिन्न वायुसेवा प्रदायक कम्पनीहरुले टिकटमा विभिन्न छुट तथा अफरहरुको योजना ल्याउने गरेका छन् । यस्ता कार्यले सर्वसाधारण...

२३-माघ-२०७६ | ०९:३३:०७ pm
गच्छदारदारलाई भ्रष्टाचारमा फसाएर नेकपाले एक तीरले ३ चरा खसाल्योर्‍ १,२,३

  ललिता निवास जग्गा प्रकरणममा विजयकुमार गच्छदारमाथि ९ करोड ६५ लाखको मुद्धा दायर भएको भए पछि तराई देखि राजधानीसम्मको राजनीति तरंगित भएको छ । २०७६ साल माघ २२ गते बालुवाटार जग्गा प्रकरण का दोषिमाथि अख्तियारले...

२३-माघ-२०७६ | ०४:१३:१७ pm
नेकपामा धर्मराउदो महिलाको स्थान

  नेपालमा श्रीमानको मृत्यु भएमा श्रीमतिलाई सांसदको टिकट सहजै दिइन्छ किनकी यसले गर्दा जनताको सेन्टीमेन्ट सजिलै जित्न सकिन्छ । अन्यथा अरुबेलामा नेकपाले महिलालाई अगाडी बढ्न नदिएको देखिन्छ । हल्ला गर्दा त राष्ट्रपति बनाएकै छ ।...

२७-पौष-२०७६ | ०४:३१:५४ pm
खादाको जथाभावी प्रयोग एकातिर वातावरण प्रदुषण अर्कोतिर संस्कृतिमाथि विकृति

-रजत विभिन्न कार्यक्रम गोष्ठी, सम्मेलनहरुमा हिजोआज सम्मानको लागि नेपालमा खादा ओढाउने प्रचलन बढेको छ । कार्यक्रममा खादाले अतिथिलाई स्वागत गरिन्छ । स्वागत सम्मान गर्नु नेपाली संस्कृति हो , चलन हो । यसको प्रवद्र्धन गर्नु सकारात्मक...

२४-पौष-२०७६ | ०८:५७:४३ pm
राष्ट्रिय सभामा बामदेव र युवराज खतिवडा दुवै चिप्लीए काजीले मारे बाजी

  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ। पार्टीको आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि...

१८-पौष-२०७६ | १२:११:०१ pm
नेकपाभित्रै छुट्टियो एमाले र माओबादी

काठमाडौं । लामो कसरतपछि बिहिबार राजिनामा दिने कुरो थियो शुक्रबार सारियो उपसभामुख शिबमाया तुम्बाहाङफेको राजिनामा । त्यो पनि आज सूचना टाँस गरेर स्थगित भएको छ । नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा निर्णय लिन तत्कालिन एमालेले...

११-पौष-२०७६ | ०६:२५:०९ pm
रोगी, बृद्ध, असक्षमहरुले पद नछोड्नु देशका लागि घातकः झलनाथ खनाल

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ब्रह्मनालमा नपुग्दासम्म सत्ता नछोड्ने जुन खालको मनोवृत्ति छ त्यो अत्यन्त घातक,आत्मकेन्द्रित र आत्मचिन्तनले ग्रस्त मनोवृत्ति भएको बताएका छन्। ‘बूढापाकाहरू जो हुँदै जान्छन् उनीहरूको काम संस्मरण लेख्ने हो, अरूलाई...

११-पौष-२०७६ | ०१:१०:२३ pm
पूर्वमाओवादी धारले सभामुख पद गुमाए एमालेको साचीमात्रै बन्ने

सभामुख पूर्वएमाले धारबाटै बन्ने सम्भावना बढेको छ । सत्ता र शक्ति मानिने राज्यका प्रमुख अंग आलंकारिक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री, संसद्को सभामुख, राष्ट्रिय सभाको अध्यक्ष सबै ठाउँमा पूर्वएमाले धारकै वर्चस्व हुन्छ । यो सँगै समान रुपमा...

११-पौष-२०७६ | १२:२३:०० pm
ग्रहणका फोटा कसरी फरक परे बर्णन मिडियाले ९ देखि १०.३० सम्म खिचेका फोटा यस्ता छन्

  बिहीबार९आज० खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाट शुरु भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ । नांगो आखाले हेर्न नहुने भएका कारण धेरैले सूर्य ग्रहण हेर्नु भएन होला...

१०-पौष-२०७६ | ०६:५९:२६ pm