बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
अन्तर्राष्ट्रिय
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी 2 घण्टा पहिले

लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको...

काठमाडौं । नेपालमा लकडाउनमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्‍डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ । जहाजमा २ सय ५० यात्रु बोकेर बधुबार साँझ ६ बजे अष्ट्रेलियाका...

शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै

शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक...

स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या स्पेनमा १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएकाे स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको तथ्यांकअनुसार...

१९-चैत्र-२०७६ | ०४:२८:३२ pm
बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो

डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवारका प्रमुख दाबेदार जो बाइडनको लोकप्रियता पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखिएको छ। बेलायती समाचार संस्था रोयटर्स तथा आइपिएसओएसले मंगलबार सार्वजनिक गरेको अनलाइन मत सर्वेक्षणमा बाइडनको लोकप्रियता बढेको...

१९-चैत्र-२०७६ | ०४:२२:४४ pm
एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै

  लामो विवाद पछि एनसेलले लगभग ३३ अरब पूँजीगत लाभकर बुझाएको छ । पछिल्लो किस्ता स्वरुप मंगलबार ठूला करदाता कार्यालयमा थप चार अर्ब ६० करोड रुपैयाँ बुझायो ।एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले...

१९-चैत्र-२०७६ | ०८:५२:२४ am
कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारीले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना उनले औंल्याएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका...

१९-चैत्र-२०७६ | ०८:३३:५२ am
नेपालीलाई आफ्नै देशमा आउन रोक्न भएन भन्दै एनआरएनए पुग्यो मन्त्रालय

काठमाडौँ । नेपाली नागरिकलाई विदेशवाट आफ्नै देशमा आउन रोक्न नहुने भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र तथा गृह मन्त्रालयमा गई सम्वन्धित मन्त्रीलाई भेटी गम्भिर आपत्ती जनाएको छ । शुक्रबार संघका बरिष्ठ उपाध्यक्ष बद्री केसीसहितको...

१८-चैत्र-२०७६ | ०६:००:१२ pm
भारतमा एकैदिन सबैभन्दा धेरै संक्रमितको फेला : थपिए २२७ नयाँ संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमण देखिएपछि एकैदिन सबैभन्दा धेरै संक्रमितको फेला परेका छन्र । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका हुन् । दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका...

१८-चैत्र-२०७६ | ११:१८:३६ am
अमेरिकामा कोरोना संक्रमितकाे १ लाख ६४ हजारभन्दा धेरै

काठमाडौं । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांकले...

१८-चैत्र-२०७६ | १०:५४:०० am
भोड्का खानुहोस कोरोनाबाट बँच्नुहोसः अलेक्जेन्डर लुकासेन्को

  विश्वका अनेक देशले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राखेर सीमा बन्द गरिरहँदा बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोमा कुनै चिन्ता छैन। उनले नागरिकहरुलाई रोगसँग लड्न भोड्का पिउन सल्लाह दिइरहेको समाचार वासिङटन पोष्टले प्रकाशन गरको छ। वासिङ्गटन पोस्टका अनुसार...

१८-चैत्र-२०७६ | ०८:३०:४० am
अब ओलम्पिक पाँचौ बर्षमा टोकियो मै हुने

  कोरोना भाईरस कोभिड—१९ को कारण एक बर्ष पछि सारिएको टोकियो ओलम्पिकको नयाँ मिति तय भएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्स सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ । आयोजक...

१७-चैत्र-२०७६ | ०७:२१:१० pm
ओलम्पिक गेमको नयाँ मिति सार्वजनिक

काठमाडौं । ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । नयाँ मिति सार्वजनिक भएसँगै टोकियो ओलम्पिक अब सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने भएको छ । कोरोनाका कारण एक वर्ष पछि...

१७-चैत्र-२०७६ | ०७:०७:५८ pm
न्यूयोर्कमा मात्रै कम्तिमा २ सय नेपालीलाई कोरोना भएको आशंका, दुईजना भेन्टिलेटरमा

वाशिङटन-अमेरिकाको प्रमुख शहर न्यूयोर्कमा मात्रै करीब २ सय र न्यूजर्सी शहरमा २० जना जति नेपालीहरुलाई कोरोना भाइरस संक्रमण हुन् सक्ने आशंका स्थानीय सामाजिक संघ संस्थाहरुको अनुमान गरेका छन् । जस अनुसार न्यूयोर्कको एउटा अस्पतालमा ११...

१६-चैत्र-२०७६ | ०८:५५:५९ pm
फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणले लियो ज्यान

फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो। उनी ओत द सेन प्रान्तका क्षेत्रीय...

१६-चैत्र-२०७६ | ०६:१३:३३ pm