सोमबार, जेठ १९, २०७७ | Monday, June 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, जेठ १९, २०७७ Monday, June 01, 2020
समाचार
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्याे 31 मिनेट पहिले

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्याे

काठमाडौं- नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ। उनीहरु तीनै जनालाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)...

भारतीय संगीतकार वाजिद खानको मुम्बईको सीटी अस्पतालमा निधन

भारतीय संगीतकार वाजिद खानको मुम्बईको सीटी अस्पतालमा निधन

काठमाडौं-भारतका लोकप्रिय संगीतकार वाजिद खानको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको...

आज राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा

काठमाडौं- २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको १९ वर्ष पूरा भएको छ । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको थियो । जेठ...

१९-जेठ-२०७७ | ०७:१२:४१ am
बाँकेमा गाडी दुर्घटना : ११काे मृत्यु २२ घाइते

काठमाडौं । बाँकेमा गाडी दुर्घटना भएकाे छ । बाँकेकाे राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना भएकाे हाे । दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । नेपालगञ्जबाट सल्यान...

१९-जेठ-२०७७ | ०६:४६:४५ am
असार १ गतेबाट पठनपाठन सुरु गराउन शिक्षा मन्त्रालयकाे आह्वान

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै असार १ गतेबाट पठनपाठन सुरु गराउन आह्वान गरेको छ । मन्त्रालयले सबै औपचारिक शैक्षिकक्षेत्रलाई पठन पाठन सुचारु गर्न आह्वान गरेको हो। शैक्षिक क्षतिलाई न्युनीकरण गर्न...

१८-जेठ-२०७७ | ०८:३०:१३ pm
गुटखा कारोबारी सरावगी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको तयारी

रौतहट -गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले १०० बोरा गुट्खा बरामद गरेको छ । पासको दुरुपयोग गरि सुर्तीजन्य गुटखा ओसारपसार गरेको भन्दै स्थानीय गौरका ब्यापारी अरुन सरावगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको चन्द्रौटाबाट आएको लु...

१८-जेठ-२०७७ | ०६:३७:०१ pm
गुटखा कारोबारी सरागबी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको त्यारी

रौतहट जेष्ठ १८ गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले १०० बोरा गुट्खा बरामद गरेको छ । पासको दुरुपयोग गरि सुर्तीजन्य गुटखा ओसारपसार गरेको भन्दै स्थानीय गौरका ब्यापारी अरुन सरावगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको चन्द्रौटाबाट...

१८-जेठ-२०७७ | ०६:२९:४६ pm
मिस्त्रीको काम गर्ने क्रममा लडेर मृत्यु

  कैलाली, १८ जेठ लम्कीचुहा नगरपालिक १० बस्ने ३३ वर्षीय अमित चौधरीको मिस्त्री काम गर्ने क्रममा घर माथिबाट लडेर आइतबार बिहान मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका(३ मोतीपुरस्थित निर्मल सिंहको ३ तले घरमा काम गर्ने...

१८-जेठ-२०७७ | ०५:५५:१६ pm
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

  काठमाडौं, १८ जेठ धादिङ, रोराङ गाउँपालिका-७ बाँदरे मोडस्थित सडकमा ना.७ ख ७६७२ नम्बरको ट्रक र लु.१९ प १२२९ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने ५०...

१८-जेठ-२०७७ | ०५:४९:४६ pm
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

  उदयपुर, १८ जेठ २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका ८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा...

१८-जेठ-२०७७ | ०५:३८:३० pm
नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे

काठमाडौं- आइतवार नेपालका विभिन्‍न ल्याबबाट आएको नतिजा अनुसार १६६ जना नयाँ संक्रमित थपिएका छन् । याेसँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका...

१८-जेठ-२०७७ | ०५:०१:४० pm
अमेरिकाको प्रदर्शनले हिंसात्मक रुप लिँदै: ३० शहरमा कर्फ्यु

एजेन्सी-अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्युपछि त्यसको विरुद्धमा भएका प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा भएको झड्प हिंसात्मक रुप लिन थालेपछि अमेरिकी शहरहरूमा कर्फ्यु लगाइएको छ । मिनिसोटा राज्यका मिनियापोलिस शहरमा अफ्रिकी मूलका अमेरिकी नागरिकको...

१८-जेठ-२०७७ | ०४:००:५८ pm
प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि १८ जेठ, प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित...

१८-जेठ-२०७७ | ०१:५०:४२ pm
“म बाबुराम भट्टराई ‘कामी’ लेख्‍न तयार छु”

काठमाडौं- जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन् । आइतवार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।...

१८-जेठ-२०७७ | ०१:१४:२५ pm