२०८० आश्विन ११, बिहीबार

सुचना/प्रविधि [Information Tech]

शुरु गर्यो इन्टरनेट सेवा डिस होमले

शुरु गर्यो इन्टरनेट सेवा डिस होमले

डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम ९एफटीटीएच० मार्फत इन्टरनेट सेवा शुरु गरेको हो।गत माघमा नेपाल दूरसञ्...

मिशन क्रू डेमो २ : नासा अन्तरिक्ष यात्री पृथ्वीमा फर्कदै

मिशन क्रू डेमो २ : नासा अन्तरिक्ष यात्री पृथ्वीमा फर्कदै

केप क्यानाभेरलस् स्पेसएक्सले पठाएको पहिलो अन्तरिक्ष यात्री शनिबार राति अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कन र त्यसलाई सिधै समुद्रमा लैजा...

गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ – अस्ट्रेलिया सरकार

गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ – अस्ट्रेलिया सरकार

क्यानबेरा –अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर...

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान...

चिनियाँ ह्याकरहरूले भ्याटिकनको कम्प्युटर नेटवर्कमा घुसपैठ गरे

चिनियाँ ह्याकरहरूले भ्याटिकनको कम्प्युटर नेटवर्कमा घुसपैठ गरे

चिनियाँ सरकारको गोदमा बसिरहेका ह्याकरहरूले भ्याटिकनको कम्प्युटर नेटवर्कमा पनि प्रवेश गरेका थिए। उनी रोमन क्याथोलिक चर्चका होङ्खा कोग का प्रतिनिधिलाई प...

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्ट ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको...

गृह मन्त्रालयद्वारा १ सय ७६ जना अपरेटरको माग

गृह मन्त्रालयद्वारा १ सय ७६ जना अपरेटरको माग

काठमाडौं- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा दर्ता अपरेटरको माग गरेको छ । राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती से...

१३२ केभी क्षमताको सवस्टेशन निर्माण

१३२ केभी क्षमताको सवस्टेशन निर्माण

चितवनमा १३२र३३र११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेश...

ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती

ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती

ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ ।यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्र...

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार सा...

दुई करोड विद्युत्को रकम बक्यौता

दुई करोड विद्युत्को रकम बक्यौता

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक वर्ष २०७६/७७ सम्ममा झण्डै रु दुई करोड विद्युत् बक्यौता उठाउन बाँकी छ । विद्युत्को महसुल समयमा न...

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द

सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिराले विद्युत्का पोल बगाएपछि सोमबार साँझदेखि उत्तरी म्याग्दीका दर्जनबढी गाउँमा विद्युत् आपूर्ति बन्...

नेपालमा फेरि ठूलो भूकम्पको खतरा

नेपालमा फेरि ठूलो भूकम्पको खतरा

एजेन्सी-नेपालमा फेरि ठूलो भूकम्पको खतरा देखिएको युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको...

अमेरिकाले चीनलाई खोप अनुसन्धानको आरोप लगायो

अमेरिकाले चीनलाई खोप अनुसन्धानको आरोप लगायो

अमेरिकाले चीनलाई कोरोना खोप बनाउने प्रयास गरिरहेका कम्पनीहरूलाई लक्षित गर्ने ह्याकरहरूलाई सहयोग गरेको आरोप लगाएको छ। अमेरिकी अधिकारीहरूले दुई चिनियाँ...

एनआइसी एशिया बैंकमा अब अनलाईन भौचरको सुबिधा

एनआइसी एशिया बैंकमा अब अनलाईन भौचरको सुबिधा

अब एनआइसी एशिया बैंकले बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणाली शुरू गरेको छ । घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्य...

केही स्थानमा भारी वर्षा हुने: बाढी तथा पहिरोबाट सतर्क रहन आग्रह

केही स्थानमा भारी वर्षा  हुने: बाढी तथा पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौं-जल तथा मौसम विज्ञाव विभागले आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती प्...

कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्ने : ह्याकरको योजना

कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्ने :  ह्याकरको योजना

कोरोना भाइरसको भ्याक्सिन निर्माणसम्बन्धी रुसी ह्याकरहरुले सुचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएका छ । रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ...

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं - नेपाल टेलिकमको सर्भर ह्‍याक गरेको अभियोगमा धनकुटा पाख्रिबास नगरपालिका ५ घर भई हाल धनकुटा नगरपालिका ४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बु...

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता असुरक्षित

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता असुरक्षित

सानफ्रान्सिस्को – विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।...

हराएको मोबाइल फोनको ट्र्याक गर्ने, फोन फिर्ता नगरे कारबाही

हराएको मोबाइल फोनको ट्र्याक गर्ने, फोन फिर्ता नगरे कारबाही

दूरसञ्चार प्राधिकरणले हराएको मोबाइल फोनमा ट्र्याक गर्ने व्यावस्था गरेको छ । यदि मोबाइल फोन हराएमा दूरसञ्चार प्राधिकरणले मोबाइल ट्र्याकिङ्ग सेवा राखैको...

टेलिकमको सिमकार्ड अभाव

टेलिकमको सिमकार्ड अभाव

बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । टेलिकमको प्रिपेड सिमकार्ड वित...

४६ किलोवाटको विद्युत् उत्पादन हुँदै

४६ किलोवाटको विद्युत् उत्पादन हुँदै

विद्युत्को पहुँच नभएको रुकुम–पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पहिलोपटक विद्युत् उत्पादन हुने भएको छ । सिस्ने–१ स्थित पाखा ओराली ख...

सञ्चारमाध्यम लोकतन्त्रप्रति जवाफदेही र समाजप्रति जिम्मेवार बन्नुपर्छ ; मन्त्री खतिवडा

सञ्चारमाध्यम लोकतन्त्रप्रति जवाफदेही र समाजप्रति जिम्मेवार बन्नुपर्छ ; मन्त्री खतिवडा

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सञ्चारमाध्यमले लोकतन्त्रप्रति जवाफदेही तथा समाजप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । सञ्...

नेपालमा भारतीय समाचार च्यानलकाे प्रसारण खुल्याे

नेपालमा भारतीय समाचार च्यानलकाे प्रसारण खुल्याे

केवल अपरेटरहरूले भारतीय समाचार च्यानलकाे प्रसारण खुलाएका छन् । चार वटा च्यानल बाहेक अन्यको प्रसारण खुलाइएकाे हाे । म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर...

कोरोना रिसर्च गरिरहेको यूनिभर्सिटिमा ह्याकरको हमला, यसरी असुले लाखौँ डलर

कोरोना रिसर्च गरिरहेको यूनिभर्सिटिमा ह्याकरको हमला, यसरी असुले लाखौँ डलर

कोविड १९ को औषधी बनाउन काममा संलग्न एक मेडिकल रिसर्च इन्स्टिच्यूटले गोप्य रुपमा ह्याकर्सलाई ११.४ लाख डलर फिरौती दिएको खुलेको छ। जुन १ मा नेटवाकर नामक...

सहकारीमा ‘एटिएम’ सेवा

सहकारीमा ‘एटिएम’ सेवा

सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा शुरु गरेको छ । एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय सम...

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ । नेकपाका...

विद्युत् महसुलमा छुट माग

विद्युत् महसुलमा छुट माग

रुपन्देही उद्योग सङ्घले विद्युत् महसुलमा छुट दिन माग गर्दै नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा बन्दाबन्...

भाइबर म्यासेन्जरकाे आइफोन 'आईओएस' एप्लिकेसनमा समस्या

भाइबर म्यासेन्जरकाे आइफोन  'आईओएस'  एप्लिकेसनमा  समस्या

काठमाडाैँ- नेपालमा राकुटेकाे भाइबर म्यासेन्जर सेवामा समस्या आएकाे छ । आईफोनकाे 'आईओएस'  भाइबर म्यासेन्जरमा समस्या आएकाे हाे...

प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट...