२०८० आश्विन ११, बिहीबार

स्वास्थ्य-जीवनशैली [Health / Lifestyle]

सडकका भीडभाड र आन्दोलन ‘कोरोना बम’ बन्ने खतरा

सडकका भीडभाड र आन्दोलन ‘कोरोना बम’ बन्ने खतरा

काठमाडौं ।कोरोनाले विश्वव्यापी रुपमा असर गरिरहेका बेला फेरि त्यसकै नयाँ भाइरस विभिन्न मुलुकहरुमा फैलिन थालेको छ । बेलायतमा पुनः फैलिएको कोरोनाको नयाँ भाइरस काठमाडौंमा पनि छिरेको हु...

प्रदेश नं १ मा १९ जना कोरोना सङ्क्रमित थप

प्रदेश नं १ मा १९ जना कोरोना सङ्क्रमित थप

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको २३५ जनाको पीसीआर परीक्षणमा एक महिला र १८ पुरुष गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको सा...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख भन्दा बढी

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख भन्दा बढी

काठमाडौँ भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरो...

सवारी चालकको नियमित स्वास्थ्य परीक्षणमा जोड

सवारी चालकको नियमित स्वास्थ्य परीक्षणमा जोड

केही दिनअघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । चालकको छातीको हड्डी भाँचियो । उनको अस्पतालमा उपचार भइरहेको छ । वसन्तपुरबाट चिरौली जाँदै गरेको ना७त ३७८५ नम्बरको ट्याक्टर दुर्घट...

प्रदेश नं १ मा १०० जना डिस्चार्ज

प्रदेश नं १ मा १०० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा गरिएको ३६३ जनाको पिसिआर परीक्षणमा आठ महिलासहित १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सोही अवधिमा १०० जना निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज...

बिहीबार थप ४१२ जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु

बिहीबार थप ४१२ जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु

काठमाडौं । नेपालका बिहीबार थप ४१२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाले ज्यान गुम...

उपत्यकामा वायु प्रदुषण बढेकाले सर्तक रहन आग्रह: वातावरण विभाग

उपत्यकामा वायु प्रदुषण बढेकाले सर्तक रहन आग्रह: वातावरण विभाग

काठमाडौँ काठमाडौँ उपत्यकामा वायु प्रदुषणको स्तर अत्याधिक बढेको हुनाले वातावरण विभागले सर्तक रहन आग्रह गरेको हो । वातावरण विभागले वायु प्रदुषण सम्बन्धी सुचना निकाल्दै साना बालबालिका...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास...

सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन

सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन

सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश...

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ९ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई०ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सि...

अब नेकपालाई बिभाजनबाट जोगाउन सकिदैन : महासचिव पौडेल

अब नेकपालाई बिभाजनबाट जोगाउन सकिदैन : महासचिव पौडेल

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव बिभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्...

प्रचण्ड- नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै सडकमा

प्रचण्ड- नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै सडकमा

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीक...

प्रदेश विघटन गरी राष्ट्रिय गल्ती सच्याउने अवसर

प्रदेश विघटन गरी राष्ट्रिय गल्ती सच्याउने अवसर

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पिलो निचोरेर ज्यान घट्दैन ।’ नेकपाको आन्तरिक स्वास्थ्यमा पिलो बनेर बसेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल बाहि...

प्रदेशसभा विघटनका पक्षमा छैनौँ : मन्त्री कार्की

प्रदेशसभा विघटनका पक्षमा छैनौँ : मन्त्री कार्की

प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघटन ग...

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले लगाइन् कोरोना भ्याक्सिन

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले लगाइन् कोरोना भ्याक्...

वासिङटन– अमेरिकी नागरिकमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनप्रति आत्मविश्वास जगाउन नवनिर्वाचित राष्ट्रपति जो बाइडनपछि अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार...

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उहाँल...

कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित

कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावि...

कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित भयो । नियमित औषधि खानेले औषधि पाएनन् । शहरदेखि गाउँसम्मका नागरिकले नियमित औषधि उपचारका लागि स्वास्थ्य संस्था...

आर्थिक कूटनीतिलाई बढावा दिन्छु : डा खतिवडा

आर्थिक कूटनीतिलाई बढावा दिन्छु : डा खतिवडा

अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्दै निजी तथा बहुपक्षीय लगानी जुटाउने विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । अमेरि...

विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल

विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभएको छ । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हु...

सुवास नेम्बाङ किन बोल्दैनन् ?

सुवास नेम्बाङ किन बोल्दैनन् ?

संसद विघटन, अध्यादेश प्रकरण, संवैधानिक परिषदको नियुक्ति र पार्टी विभाजनका कारण यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली आलोचनाको तारो बनेका छन् । उनले आफ्ना कदमको औचित्य आफै सावित गर्दै...

संसदको विशेष अधिवेशन बोलाउने कांग्रेसको प्रयास सफल भएन : देउवा

संसदको विशेष अधिवेशन बोलाउने कांग्रेसको प्रयास सफल भएन : देउवा

  कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अर्को विपक्षी दल जनता समाजवादी पार्टीले समेत नपत्याएको खुलासा गरेका छन् । आफूसँग २५ प्रतिशत सांसद नभएको र अरू विपक्षीसँग कुरा गर्दा...

किसानको उखुको मूल्य दिन आयोगबाट आग्रह

किसानको उखुको मूल्य दिन आयोगबाट आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भ...

ओली–भण्डारीको भस्मासुर पथ

ओली–भण्डारीको भस्मासुर पथ

आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न अक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्र रोजेका छन् । संविधानले निषेध गर्दागर्दै पनि &lsquo...

सरकारको पछिल्लो कदमको विरोध गर्ने तीन दलको निर्णय

सरकारको पछिल्लो कदमको विरोध गर्ने तीन दलको निर्णय

नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका छन्। सिंहदरबारमा आज बसेको संयुुक्त बैठकले सरकारको पछिल्लो कदमको विर...

कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् । अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य...

नेपालले कोरोना विरुद्धको कुन-कुन खोप ल्याउँदै

नेपालले कोरोना विरुद्धको कुन-कुन खोप ल्याउँदै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० मा सूचीकृत नभए पनि नेपालका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध...

७१० सङ्क्रमित थपिए, १,१७५ निको भए

७१० सङ्क्रमित थपिए, १,१७५ निको भए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण दे...

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय...

राष्ट्रपतिले लगाएर इन्डोनेसियामा कोरोनाको खोप लगाउन शुरु

राष्ट्रपतिले लगाएर इन्डोनेसियामा कोरोनाको खोप लगाउन शुरु

  इन्डोनेसियामा बुधबार कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो ।...

रचनात्मक ढङ्गबाट देशको समृद्धि र विकासमा सहयोग पुर्याउनआमसञ्चारमाध्यमलाई आग्रह

रचनात्मक ढङ्गबाट देशको समृद्धि र विकासमा सहयोग पुर्याउनआमसञ्चारमाध्यमल...

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विरोध मात्रै भन्दा पनि रचनात्मक ढङ्गबाट देशको समृद्धि र विकासमा सहयोग पुर्याउनआमसञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महा...