२०८० आश्विन ८, सोमबार

स्वास्थ्य-जीवनशैली [Health / Lifestyle]

सेनाका १२ मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा, १४ जनाको सरूवा

सेनाका १२ मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा, १४ जनाको सरूवा

नेपाली सेनाका १२ जना सेनानी (मेजर) हरूको प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा भएको छ। बढुवा भएका लेफ्टिनेन्ट कर्णेलहरूको सरूवासमेत गरिएको छ। यस्तै यसअघिदेखि नै लेफ्टिनेन्ट...

पछिल्लो समय पायल्सको समस्या बढ्दै ,घरेलु विधी के छ ?

पछिल्लो समय पायल्सको समस्या बढ्दै ,घरेलु विधी के छ ?

काठमाडाैँ।पछिल्लो समय पायल्सको समस्या बढ्दै गएको छ। मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन्। मलद्धार भित्रको नशाहरु फुलिएर एवं बाँगोटिङगो भएर दिशा बस्दा मलद्धार...

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचा...

चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।...

अरुण तेस्रोको विद्युत् गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

अरुण तेस्रोको विद्युत् गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण त...

काठमाडौं मेडिकल कलेजद्वारा भिसमेनगोलामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं मेडिकल कलेजद्वारा भिसमेनगोलामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भिसमेनगोलामा निःश्ल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कामनपा वडा नं। ३१ स्थित भ्याली भ्यू स्कुलसँगको सहकार्यमा सोमबार निःशुल्क स्व...

आँखा पाक्ने रोगबाट कसरी जोगिने?

आँखा पाक्ने रोगबाट कसरी जोगिने?

काठमाडौँ। पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । तराईका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा यो समस्या बढिरहेको छ । यतिबेला आँखा अस्पताल तथा अन्य...

ढिलो विवाहले गर्भ नरहने समस्या धेरै, ग्रीनसिटीकी डा. श्रेष्ठ भन्छिन्– 'नआत्तिनूस्, सजिलो उपाय छ'

ढिलो विवाहले गर्भ नरहने समस्या धेरै, ग्रीनसिटीकी डा. श्रेष्ठ भन्छिन्–...

काठमाडौं । सामान्यतः उमेर पुगेका पुरुष र महिलाबीच शारीरिक सम्पर्क भएपछि गर्भाधान हुन्छ । पुरुषको वीर्य महिलाको डिम्बबाहिनी नलीमा प्रवेश गरेर अण्डासँग मिसिन्छ । डिम्ब र शुक्रकीटको म...

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’

काठमाडाैँ। हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पु¥याउने योग विज्ञको भनाइ छ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसा...

तपाई रोगबाट टाढा बस्न चाहनु हुन्छ : यि पाँच आयुर्वेदिक जडीबुटी प्रयोग गर्नुहोस्

तपाई रोगबाट टाढा बस्न चाहनु हुन्छ : यि पाँच आयुर्वेदिक जडीबुटी प्रयोग...

काठमाडाैँ। हामीले आयुर्वेदको चमत्कार शताब्दीयौंदेखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौं। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ। यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहन...

यी ६ उपाए जसले घरबाट साङ्ला हटाउन सकिन्छ!!

यी ६ उपाए जसले घरबाट साङ्ला हटाउन सकिन्छ!!

काठमाडौं । वर्षायाममा घरमा साङ्लाले निकै सताउँछ । अघिपछिभन्दा यो मौसममा साङ्लाको संख्या तीव्र बढ्छ । बाथरुम वा भान्छाको पानीको पाइप हुँदै अधिकांश घरमा साङ्लो पस्छ । यसले फोहोर मात्...

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

काठमाडाैँ। औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुण...

घ्यू खाएर मोटोपना घटाउने यि हुन रामबाण उपाय

घ्यू खाएर मोटोपना घटाउने यि हुन रामबाण उपाय

काठमाडौं । जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घ्यूले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपा...

सन्दर्भ विश्व औंलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

सन्दर्भ विश्व औंलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारा सहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्...

फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

काठमाडाैँ। जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन का...

हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु

हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु

काठमाडौं । सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म ह...

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

काठमाडाैँ। मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । म...

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्...

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर...

पुल माग्दा बित्यो १५ वर्ष

पुल माग्दा बित्यो १५ वर्ष

झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन । तत्कालीन संविधानसभा...

गर्भवतीलाई  सुत्केरी खर्च  भत्ता

गर्भवतीलाई सुत्केरी खर्च भत्ता

आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार क...

म्याग्दीको दर्मिजामा रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

म्याग्दीको दर्मिजामा रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

  उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ । परम्परा, रीति...

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि  एक करोड ३० लाखमा पक्षाघात

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

काठमाडौँ। विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन...

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी ९ए क्याटागोरी०को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी०ले...

लायन्स क्लब अफ काठमाडौं कोसेलीले गर्याे निशुल्क डाइभेटिज तथा ब्लड प्रेसर चेकअप कार्यक्रम

लायन्स क्लब अफ काठमाडौं कोसेलीले गर्याे निशुल्क डाइभेटिज तथा ब्लड प्रे...

काठमाडौं ।  लायन्स क्लब अफ काठमाडौं कोसेलीको आयोजनामा फ्रि डाइभेटिज तथा ब्लड प्रेसर चेकअप कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं कोसेलीका डाईभिटिच अवेरनेश चिफ...

अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो

अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो

अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन ज...

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’ :विज्ञ

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’ :विज्ञ

नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर...

दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै

दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै

दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका...

धुलो दूधको कारखाना उत्पादनको तयारीमा

धुलो दूधको कारखाना उत्पादनको तयारीमा

बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हो । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले र...

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाको दोस्रो ठुलो सहर हो । यहाँ डिग्री कलेज, बोर्डिङ तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय स...

काठमाडौँका नयाँनयाँ ठाउँमा हैजा फैलिँदै, सरकार अझै उपायविहीन

काठमाडौँका नयाँनयाँ ठाउँमा हैजा फैलिँदै, सरकार अझै उपायविहीन

काठमाडौँ । माझीले सल्लाह गर्दागर्दै गाउँ डुबेको कुरा नीतिकथामा पढ्न पाइन्छ । हैजा महामारीका सन्दर्भमा पनि काठमाडौँले यही अवस्था बेहोर्ने जोखिम बढेको छ । काठमाडौँ उपत्यकामा हैजा संक...