२०७८ कार्तिक १, सोमबार

कोरोना भाइरस

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड सं...

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि