सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019

कोशी टप्पुका मरेका पशुमा प्राणघातक एन्थ्रेक्स फेला

कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो । ४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको जीवाणुु फेला परेकाको प्रयोगशालाका प्रमुख डा सञ्जयकुमार यादवले जानकारी...

कन्ट्याक्ट लेन्स युवा पुस्तामा फेसन

काठमाडौँ । आँखा कमजोर भएकाका लागि मोटो चस्माको विकल्पका रूपमा रहेको कन्ट्याक्ट लेन्स अहिले फेसनकै रूपमा लगाउन थालिएको छ । आँखाको शल्यक्रिया गर्न नचाहनेहरू...

त्रिविकाे आङ्गिक क्याम्पसले उडायाे चिकित्सा शिक्षा ऐनकाे धज्जी: नियम विपरीत पाँच प्रतिशत शुल्क वृद्धि

विष्णु नेपाल । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ । त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ...

एउटै कारागारका सबै कैदीबन्दीमा भाइरल ज्वरो

उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ । शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य...

निधिद्वारा नेता सिंहको स्वास्थ्यलाभको कामना

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । ‘प्रोस्टेट’मा समस्या देखिएपछि आज बिहान...

‘सर्पबाट बचौँ, सर्पलाई बचाऊँ’ भन्ने मूल नारा सहित अन्तर्राष्ट्रिय सर्प कार्यशाला सम्पन्न

पाँच बुँदे घोषणापत्र तयार गर्दैै कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा...

जब आकाशमै यात्रु बेहोस भए

काठमाडौँ । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र...