मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
स्थानीय
झापा चार घण्टा खुला गर्ने निर्णय २७-बैशाख-२०७७ १:०७ pm

झापा चार घण्टा खुला गर्ने निर्णय

बिर्तामाेड:कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेको छ । झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको...

लकडाउन पिडितलाइ रत्नश्रि आमा समुहकाे भाेजन कार्यक्रम

लकडाउन पिडितलाइ रत्नश्रि आमा समुहकाे भाेजन कार्यक्रम

काठमाडाैँ । काेराेना भाइरसका कारण गरिएकाे लकडाउनले अहिले सम्पुर्ण क्षेत्रकाे अवस्था दयनिय...

स्थानीयको आक्रमणबाट चितुवाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा मानिसमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले कुटपिट गरी मारेका छन् । चितुवाको आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका थिए । विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा झरेको चितुवाले...

२४-बैशाख-२०७७ | ०६:०४:२४ pm
बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ

धनुषा-बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ स्थित चन्दन आयरन स्टोरका संचालक सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बजार भाउ भन्दा बढी मूल्यमा...

२२-बैशाख-२०७७ | ०२:०५:०७ pm
लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

बैशाख । लकडाउनको समयमा लुकेर सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको...

२२-बैशाख-२०७७ | १०:१९:४६ am
कैलाली उद्योग बाणिज्य संघद्धारा बर्दगोरीयाको राहत कोषमा खाद्यान्न सहयोग

लोक देउबा,बौनिया-कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेको भन्दै बर्दगोरीया गाउपालिका लगाएत कैलालीका विभिन्न स्थानिय तहलाई राहत खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, वस्तुगत उपाध्यक्ष शिवराज कुँवर लगायतको...

२१-बैशाख-२०७७ | ०७:१४:०८ pm
कैलाली उद्योग बाणिज्य संघद्वारा राहत हस्तान्तरण

धनगढी-कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि भन्दै राहत सामाग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यष पुष्पराज कुँवर, बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई १ लाख...

२०-बैशाख-२०७७ | ०६:०९:४९ pm
घोडाघोडीमा राहत वितरणमा किचलो-जनप्रतिनिधि आक्रोशित-वडामा राहत लिन अस्वीकार

सुखड —कैलालीको घोडाघोडी नगरपालिकाको राहत वितरणमा किचलो भएको छ । बन्दाबन्दीका कारण दैनिक ज्याला गुमेका र अति विपन्न परिवारलाई खाद्यान्न अभावको सिर्जना हुन थालेपछि नगरपालिकाले राहत वितरण गर्ने कार्य सुरु गरेको थियो । तर, राहत...

२०-बैशाख-२०७७ | ०५:४५:४३ pm
श्री रावल प्रतिष्ठान र कांग्रेसले दियो नगरपालिकालाई चामल र दाल

टीकापुर-श्री रावल प्रतिष्ठान टीकापुरले टीकापुर नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । प्रतिष्ठानका संरक्षक तथा नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले शनिबार नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नून...

२०-बैशाख-२०७७ | ०३:४६:१८ pm
ताप्लेजुङकाे फुङ्लिङ बजारमा आगलागी:१० घर जलेर नष्ट

काठमाडौं- फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि ताप्लेजुङ सदरमुकामकाे फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो । आगलागीबाट कम्तीमा १० घर जलेर नष्ट भएका छन् । स्थानीयबासी...

२०-बैशाख-२०७७ | ०८:२१:०६ am
निशुल्क खाना: पेट भर्ने कि मासु अण्डा खोज्ने ?

काठमाडौं -नेपालमा कोरोना भाइरसको संक्रमण देखापर्न थालेपछि सरकारले घोषणा गरेको लकडाउन आज ३९ औं दिन भएकोे छ। संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव आममानिसलाई मात्र होइन स्वयं सिंगो देशलाई नै परेको छ । यो...

१९-बैशाख-२०७७ | ०३:१६:१० pm
रौतहटका ४७ जनाको स्वाब संकलन

रौतहट-कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका ४७ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । गत मंगलबार बृन्दावन नगरपालिका–९ भुसाहाका २४ वर्षीय युवक र गुजरा नगरपालिका–५ स्थायी घर भएका देबाही गुनाही नगरपालिका–१ करुनिया ससुरालीमा बसेका...

१९-बैशाख-२०७७ | ०७:४४:३९ am
कोरीयाली संस्था कोइकाले टीकापुर अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

टीकापुर-दक्षिण कोरीयाली संस्था कोइकाले देशका विभिन्न चारवटा अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो स्वास्थ्य सामाग्री आज दक्षिण कोरीयाली राजदूत एच.ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका...

१८-बैशाख-२०७७ | ०७:३२:५२ pm
बर्दगोरियाको राहत कोषमा साढे ३ लाख बढी नगद र खाद्यान्न संकलन (विवरणसहित हेर्नुस्)

लोक देउबा ,बौनिया,—कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा साढे ३ लाख बढी रकम संकलन भएको छ । गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरण प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म उक्त रकम जम्मा भएको गाउँपालिकाले...

१७-बैशाख-२०७७ | ०४:५१:३७ pm