सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
स्थानीय
बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर 53 मिनेट पहिले

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब २५० ले स्वास्थ्य जाँच गराएका छन् । राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालले आयोजना गरेको शिविरमा गत...

बित्तीय सहकारीको पाँच लाखभन्दा बढी नगद चारी

बित्तीय सहकारीको पाँच लाखभन्दा बढी नगद चारी

विराटनगर , भाद्र २ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका ७ स्थित बरगाछीमा...

रातभर जागे महाकाली, भैरव र नीलबाराही

मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें...

०२-भाद्र-२०७६ | ०७:२३:२६ am
स्थानीय तहकाे राजश्व कतै दोब्बर, कतै आधा पनि उठेन

जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा...

०१-भाद्र-२०७६ | ०३:४७:४६ pm
बालविवाह विरुद्ध ‘अति भो’ प्रदर्शन

बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको...

३२-साउन-२०७६ | १०:१७:३८ am
चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने

चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक...

३२-साउन-२०७६ | ०७:११:४३ am
‘मिथिलाञ्चलमा रक्षाबन्धन’ के हो रक्षाबन्धन ?

अजयकुमार साह ए रक्षा बन्धन सबसे बडा तौहार है बनबालो राखी बेहनाका इसमे प्यार है… अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ ।...

३०-साउन-२०७६ | ०७:२०:१८ am
कारागार मुक्त हुन पार्टी परित्याग गर्दै विप्लव समूहका कार्यकर्ता

नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् । उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते...

२९-साउन-२०७६ | ०३:१०:०५ pm
रातभर जाग्दैछन् देवी देवता

लक्ष्मी गारु । भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ । मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले...

२९-साउन-२०७६ | ०२:२५:०३ pm
सासु,सालो र श्रीमतीलाई खुकुरी हानेर भागेको ज्वाई खोज्न प्रहरीलाई हम्मे

अर्घाखाँची भूमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट सासू, सालो र श्रीमतीघाइते भएका छन् । भूमिकास्थान नगरपालिका-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भूमिकास्थान नगरपालिका-८ लम्चीमा ससुराली...

२८-साउन-२०७६ | ०२:५१:३८ pm
थप खबरहरू …