मंगलबार, चैत्र २५, २०७६ | Tuesday, April 07, 2020

काठमाडौँ
मंगलबार, चैत्र २५, २०७६ Tuesday, April 07, 2020
स्थानीय
कैलालीको बौनियामा लकडाउन नियम उलंघन गर्नेलाई ७ देखि १० हजारसम्म जरिवाना गराइने 9 घण्टा पहिले

कैलालीको बौनियामा लकडाउन नियम उलंघन गर्नेलाई ७ देखि...

बौनिया । कैलालीको बौनियामा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप कडाई गरिने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै बौनिया बजार ब्यवस्थापन समितिले बजारक्षेत्रमा थप कडाई गर्ने निर्णय गरेको हो ।...

जलजला

जलजला

रोल्पा–रुकुमलाई माओवादी जनयुद्दको उद्गम थलो मानिन्छ । शसस्त्र युद्द त्यागेर माओवादी शान्तिको...

राहत वितरणका लागि समाजसेवी अजय मल्ल विपन्नका घरदैलोमा

  कैलाली । कैलाली जिल्लाको मध्येपूर्वमा पर्ने बर्दगोरिया गाउँपालिकाका युवाहरुले स्थानीय अति गरिब, असहाय मानिसहरुको पहिचान गरी देशव्यापी लकडाउनकै समयमा खाद्यान्नलगायत सामग्री लिएर राहत वितरण गरेका छन् । आफ्नो ज्यानकोसमेत जोखिम मोलेर उनीहरुले साँझ विहान...

२२-चैत्र-२०७६ | ११:१७:५६ pm
ठिनी गाउँ

मुस्ताङको सदरमुकाम जोमसोम बजारबाट दक्षिणपट्टि निलगिरि हिमालको काखमा टुसुक्क बसेको एउटा सुन्दर गाउँ–ठिनी । घरपझोङ गाउँपालिका–५ मा अवस्थित थकाली वस्तीमा सय घर छन् । जोमसोमसँग कुम जोडेका छ ठिनी (२,८६२ मिटर)ले । प्रकृति, संस्कृति र...

२२-चैत्र-२०७६ | ०१:४६:३२ pm
नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित:विदेशबाट आएकाले स्थानीयलाई पनि सारे

काठमाडौं-नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भेटिएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको पुष्टि भएकाे हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुईजना...

२२-चैत्र-२०७६ | ०१:२७:२० pm
लकडाउनमा नेपाल दर्शन–२

रमाइलो ताङतिङ पर्यटकीय नगरी पोखरा नजिकैको गुरुङ वस्ती–ताङतिङ । मादी गाउँपालिका–२, कास्कीमा पर्ने ताङतिङ (१,६६० मिटर) हिमाली सौन्दर्य, गुरुङ संस्कृति र ग्रामीण जीवनशैलीका लागि प्रख्यात छ । ताङतिङमा २०० घर छन् जहाँको जनसंख्या ९५३ छ...

२१-चैत्र-२०७६ | ०४:२७:०२ pm
विपन्नलाई राहत वितरणमा कैलालीका युवाको सक्रियता, एकै दिन ३० घरमा राहत

संसारभर कोरोनाको महामारी फैलिरहेका बेला नेपालमा पनि त्यसको त्रास देखिएको छ । आज विहिबार बागलुङकी थप एकजना महिलामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । यतिबेला संसारका विकसित देशहरुलाईसमेत कोरोना नियन्त्रण गर्न...

२०-चैत्र-२०७६ | ०७:२९:५२ pm
लकडाउनमा नेपाल दर्शन–१

कोरोना भाइरसका कारण संसारै आतंकित भइरहेका बेला हामी नेपाली पनि घरभित्रै बसेर लकडाउनको पालना गरिरहेका छौं । यतिवेला परिवारसँगै घरमा ज्ञानबर्धक र रमाइला चलचित्र हेर्न सकिन्छ । त्यसैगरि प्रेरणादायी पुस्तक पढ्न सकिन्छ । त्यति मात्र...

२०-चैत्र-२०७६ | ०५:३५:०० pm
भक्तपुरमा प्रत्येक घर एक पास

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनकाे समयमा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि भक्तपुर नगरपालिकाले एक घर, एक पास बितरण गर्न सुरू गरेकाे छ । नगरपालिकाले एकै पटक घरको...

१९-चैत्र-२०७६ | ०३:५०:५७ pm
हाजिरीजवाफ कोरोना

  यहाँ कोरोनाको बारेमा केही जिज्ञाशा उत्तर छन् । यि १०० प्रतिशत सही नभएपनि १०० प्रतिशत गलत छैनन् १. के कोरोना भाइरस कोभिड१९ लामखुट्टेको टोकाईबाट सर्छ ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको...

१८-चैत्र-२०७६ | ०५:१२:२६ pm
लकडाउनको अवधिमा रौतहटमा ८ बर्षिया नाबालिका बलात्कारको सिकार

रौतहट – बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको...

१७-चैत्र-२०७६ | ०८:२९:३० am
कोरोना कहरः विपन्न तथा मजदूरलाई खाना खुवाउँदै नगरपालिका

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लक डाउन गर्दा रोजीरोटी...

१७-चैत्र-२०७६ | ०५:३०:०६ am
विदेशबाट आएकाको घरमा रातो झण्डा गाउँपालिकाले राख्ने

गुल्मी-गुल्मीदरबार  गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो। भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको...

१७-चैत्र-२०७६ | ०५:०६:३१ am
कोरोनाविरुद्ध जनचेतना अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

जाजरकोट । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ  । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी...

१७-चैत्र-२०७६ | ०४:३०:१३ am