सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
सुरक्षा/प्रशासन
सिसी क्यामराको सहयोगले नौ हजार चालक कारवाहीमा 2 घण्टा पहिले

सिसी क्यामराको सहयोगले नौ हजार चालक कारवाहीमा

ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने...

पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु...

कर्मचारीको उमेर ६० बर्ष बनाई नवप्रवेशीलाई खाडी जान वाध्य पार्दै सरकार

निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको छ। मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको...

०१-भाद्र-२०७६ | ०४:०७:५४ pm
प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा, लिभिङ टुगेदरमा बस्दै आएकाे खुलासा

काठमाडौं । नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी...

०१-भाद्र-२०७६ | ०२:०५:२२ pm
पुडासैनी मृत्यु प्रकरण: ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

नारायण ढुङ्गाना । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष...

०१-भाद्र-२०७६ | १२:५३:१९ pm
शालीकराम पत्नि सम्झनाले दिइन् लामिछानेविरुद्ध प्रहरीमा जाहेरी

काठमाण्डौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध आइतबार पीडित परिवारले किटानी जाहेरी दिएको छ । लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाण्डुमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका...

०१-भाद्र-२०७६ | १२:४७:३९ pm
कोशी ब्यारेजमा अनशन

तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले हिजोदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र...

०१-भाद्र-२०७६ | ०८:४०:१६ am
रवि लामिछानेका पाँच समर्थक पक्राउ

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा हिजो प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा पाँच जनालाई...

०१-भाद्र-२०७६ | ०८:३१:४२ am
न्यायमा ढिला सुस्ति: सर्वोच्चमा १२ बजे मुद्दाको सुनुवाइ

भत्ता काटिएको भन्दै ढिला आउँछन कर्मचारीहरु काठमाडौं , साउन ३२। गत एक महिनादेखि न्यायक्षेत्रमा ढिला सुस्ती हुन थालेको आभास मिलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्ने गरेका छन्।...

३२-साउन-२०७६ | ०२:३०:५० pm
थप खबरहरू …