मंगलबार, चैत्र २५, २०७६ | Tuesday, April 07, 2020

काठमाडौँ
मंगलबार, चैत्र २५, २०७६ Tuesday, April 07, 2020
सुरक्षा/प्रशासन
कैलालीको बौनियामा लकडाउन नियम उलंघन गर्नेलाई ७ देखि १० हजारसम्म जरिवाना गराइने 9 घण्टा पहिले

कैलालीको बौनियामा लकडाउन नियम उलंघन गर्नेलाई ७ देखि...

बौनिया । कैलालीको बौनियामा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप कडाई गरिने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै बौनिया बजार ब्यवस्थापन समितिले बजारक्षेत्रमा थप कडाई गर्ने निर्णय गरेको हो ।...

कांग्रेसद्वारा कोरोना ‘स्व–परीक्षण वेब एप’ सञ्चालनमा

कांग्रेसद्वारा कोरोना ‘स्व–परीक्षण वेब एप’ सञ्चालनमा

  नेपाली कांग्रेसले नागरिकले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको...

प्रधानमन्त्रीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिने बालुटारस्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले कति...

२४-चैत्र-२०७६ | ०८:२२:४३ pm
लकडाउनमा युवतीको गोली हानी हत्या: श्रीमान पक्राउ

डोटी । डोटीमा एक युवतीको गोली हानी हत्या भएको छ । डोटीकाे जोरायल गाउँपालिका-४ देउथलामा आइतबार बेलुकी करिब ५ बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको हाे । इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज...

२४-चैत्र-२०७६ | ०३:०४:३९ pm
कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच

  न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ। शनिबार अरू...

२३-चैत्र-२०७६ | ०८:४२:१८ pm
आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो...

२३-चैत्र-२०७६ | ०७:५८:२६ pm
विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ। प्रदेशभित्र कोरोना भाइरस (कोभिड १९ ) को उच्च जोखिम हुनसक्ने खतरालाई मध्येनजर गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई सम्बोधनका...

२३-चैत्र-२०७६ | ०६:३६:४८ pm
बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग

कैलाली । बौनिया जेसीजले विश्वभरी महामारीको रुपमा फैलिएको नोवेल कोराना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम गर्न नेपाल सरकारले देशलाई लकडाउन गरेको अवस्थामा सिर्जीत दैनिक ज्याला मजदुरी गरि खाने अति विपन्न वर्ग लगाएत अपाङ भएका...

२३-चैत्र-२०७६ | ०६:२४:१२ pm
राहत वितरणका लागि समाजसेवी अजय मल्ल विपन्नका घरदैलोमा

  कैलाली । कैलाली जिल्लाको मध्येपूर्वमा पर्ने बर्दगोरिया गाउँपालिकाका युवाहरुले स्थानीय अति गरिब, असहाय मानिसहरुको पहिचान गरी देशव्यापी लकडाउनकै समयमा खाद्यान्नलगायत सामग्री लिएर राहत वितरण गरेका छन् । आफ्नो ज्यानकोसमेत जोखिम मोलेर उनीहरुले साँझ विहान...

२२-चैत्र-२०७६ | ११:१७:५६ pm
लकडाउनकै समयमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु

नवलपरासी । सरावल गाउँपालिका -७ गणेशपुरस्थित सडकमा युपि ५७ क्यू ५६४३ भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय अजित हरिजनको मृत्यु भएको छ । दुर्घटनामा...

२२-चैत्र-२०७६ | ०८:०२:२१ pm
कोरोना संक्रमणको परिक्षण बढाउन कांग्रेसको आग्रह

  काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण परिक्षणको संख्या बढाउन सरकारलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै सरकारलाई परिक्षणको व्यापकता बढाउन आग्रह गरेका हुन ।...

२२-चैत्र-२०७६ | ०६:३२:२० pm
उपप्रधानमन्त्री पोखरेल र मन्त्री ढकाललाई कानुनी कारबाही गर्न माग

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि स्वास्थ्य सामाग्री कसले ल्याउने भन्ने विवाद नगरी गुणस्तरीय सामाग्री तुरुन्तै आयात गर्नु पर्नेमा जोड दिएका छन् । भ्रष्टाचारको प्रश्नमा उपप्रधानमन्त्री,...

२२-चैत्र-२०७६ | ०६:०९:१९ pm
कोरोना भाइरसको संक्रमणमा नेपाल दोस्रो चरणमा प्रवेशः डा देवकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सो...

२२-चैत्र-२०७६ | ०५:२०:२२ pm
कोरोनासँगको लडाइँ जितिनेछ : राष्ट्रपति (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनासंगको लडाई जितिने बताएकी छिन् । राष्ट्रपतिको सन्देशको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानव जातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ।संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट...

२१-चैत्र-२०७६ | १०:५६:५१ pm