शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
प्रदेश नं ७
बालिकासंग दुष्कर्म गरेको आरोपमा बालक पक्राउ २८-आश्विन-२०७६ १०:१६ am

बालिकासंग दुष्कर्म गरेको आरोपमा बालक पक्राउ

धनगढी,बर्णन संवाददाता । कैलालीको धनगढीमा एक बालिका संग दुष्कर्म गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ उत्तरवेहडीमा १२ बर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ बर्षीय बालक पक्राउ परेका हुन्...

स्काभेटरले किचेर एकको मृत्यु

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको...

स्थानीय तहमा काङ्ग्रेसको नयाँ समिति

नेपाली काङ्गे्रस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए...

२५-आश्विन-२०७६ | ११:१२:०१ am
एकैचोटि ३१ जना बिरामी

वीरेन्द्रनगर नगरपालिका पिपिरामा ३१ जना बिरामी परेका छन् । भोजका लागि बनाइएको अचार खाँदा एकैचोटी यति धेरै बिरामी परेका हुन् । उक्त अचार दसैँको भोजका लागि बनाइएको थियो । भोज लगाउने परिवारका सदस्यसहित टीका थाप्न...

२३-आश्विन-२०७६ | १२:०७:४५ pm
दुई प्रहरी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई आज घुससहित पक्राउ गरेको छ । भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क...

१८-आश्विन-२०७६ | ०६:४२:५५ am
सुत्केरी भएकी महिलालाई कुखुरा र घ्यू दिन थालियो

  डोटी, बर्णन संवाददाता । पश्चिम नेपालमा पर्ने डोटीको सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ जना सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि...

१६-आश्विन-२०७६ | १२:३६:१९ pm
भारतीय सुरक्षाकर्मी नेपाली स्याउका ग्राहक

नरेन्द्रसिंह कार्की । व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उनका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उनले बताए...

१०-आश्विन-२०७६ | ०३:५९:१२ pm
पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरतिर

गङ्गराज पण्डित । पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा...

०९-आश्विन-२०७६ | १०:००:१७ am
संविधान दिवस असफल पार्न नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम , बर्णन संवाददाता । अछामको कमलबजार नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव समूहले गए राति बम विस्फोट गराएको छ । राति करिब पौने १ बजे नगरपालिका कार्यालय परिसरमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब...

०३-आश्विन-२०७६ | ०९:५३:३१ am
पत्रकारको टोली पक्राउ

काठमाडौं । रेडियो नेपालले केही दिनअघि प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत काश बम, चक्र कुँवर र अर्का एक जनालाई निष्कासन गरेको थियो । उनीहरुको पुनर्बहालीको माग गर्दै रेडियो नेपाल घेराउन गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले...

३०-भाद्र-२०७६ | ०५:४५:२४ pm
अमर्यादित, अस्वस्थ्य र तथ्यहित टीकाटिप्पणी गर्न निषेध

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । पार्टी प्रदेश...

२८-भाद्र-२०७६ | ०७:१३:१७ am
मालपोत कार्यालयको सेवा पाँच दिनदेखि अवरुद्ध

मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको...

२३-भाद्र-२०७६ | ११:२५:१८ am
भन्सार छलीको चौध क्विन्टल चिनी बरामद

कञ्चनपुर प्रहरीले शुक्लाफाँटा नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको चिनी तथा अन्य सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–९ कलुवापुर बजारबाट १४ क्विन्टल चिनी तथा रु ३४ हजार...

१०-भाद्र-२०७६ | ०७:४३:३६ am
गोठालोबाट लखपति 

टीका खतिवडा । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसकेका छन । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उनलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र...

०९-भाद्र-२०७६ | ०३:५१:१५ pm