शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
प्रदेश नं ७
अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र चार मजदुर फसे १८-कार्तिक-२०७६ १२:२७ pm

अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र चार मजदुर फसे

बझाङ-अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र चार जना मजदुर फसेका छन् । बुङल नगरपालिकामा रहेकाे अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र लगिएको अक्सिजन पाइपमा अवरोध हुँदा मजदुरहरु भित्र फसेका हुन । आइतबार साँझ उक्त घटना भएपनि आजसम्म ती मजदुरहरूको उद्धार हुन...

सातै प्रदेशका प्रमुख बर्खास्त

सातै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरेकी...

स्थानीय तहका जन प्रतिनिधि विरुद्ध अख्तियारमा उजुरी बढदै

कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि निर्वाचित भएका जन प्रतिनिधि विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम बढेको छ । पश्चिम नेपालको कञ्चनपुरमा रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा मात्र एक हजारभन्दा...

१७-कार्तिक-२०७६ | ०९:२६:३२ am
बस दुर्घटनामा एकको मृत्यु ३६ घाइते

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस आज बिहान दुर्घटना हुँदा एक जनाको...

१६-कार्तिक-२०७६ | १०:५२:०३ am
कृष्णनगरमा कर्फियु तोडेर गरिएको प्रदर्शनमा मृत्यु हुने भारतीय

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कर्फियु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा...

१४-कार्तिक-२०७६ | ०४:३३:४२ pm
चौधरी मृत्यु प्रकरण: चार जना प्रहरी नियन्त्रणमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो...

१३-कार्तिक-२०७६ | ०५:४९:२३ pm
आँखा उपचार केन्द्र खोल्नका लागि देउसी , शुरुको दिनमै २५ लाख जम्मा

कैलाली । तिहारको अवसरमा कैलालीको लम्कीमा आँखा उपचार केन्द्र निमार्णका लागि आयोजना गरिएको देउसी भैलो कार्यक्रम गर्दा शुरुको दिनमै २५ लाख रकम संकलन भएको छ । उपचार केन्द्रको रुपमा अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले स्थापित...

११-कार्तिक-२०७६ | ०५:३२:०४ pm
नेकपामा आन्तरिक कलह बल्झिदै , दैलेखबाट विद्रोहको शुरुवात

दैलेख। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले र माओबादी बिचको जिल्ला जिल्लामा विद्यमान आन्तरिक कलह बल्झैदै बाहिर आउन थालेको छ । नेकपा दैलेखको आन्तरिक कलह बल्झदै गएर भाँडभैलो हुदै बाहिर छताछुल्ल भएर सतहमा देखापर्न...

०९-कार्तिक-२०७६ | ०८:३२:२८ pm
तीन महीनामा एक हजार नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय दार्चुलाले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६०१ पुरुष र...

०८-कार्तिक-२०७६ | ०४:०३:५४ pm
नेकपाले उम्मेदवारको टुङ्गो लगायो

अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह...

०८-कार्तिक-२०७६ | ०७:२८:१० am
बैतडी घटनाको तथ्य पत्ता लगाउन कांग्रेसले खटायो केन्द्रिय प्रतिनिधि

काठमाडौं । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा नगरपालिकाले सहमति नबनाई सडक निर्माण गर्दा स्थानीय महिलालाई डोज्जरले हुत्याएको घटनाबारे घटनास्थलमा पुगेर प्रतिवेदन पेश गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रिय प्रतिनिधि पठाएको छ । संविधानसभा सदस्य तथा पार्टीका...

०५-कार्तिक-२०७६ | ०५:१९:०० pm
भन्सार कार्यालयमा हेल्थ डेस्क: सरुवा रोगको सङ्क्रमणमा समेत कमी आउने विश्वास

झलनाथ खनाल । कैलालीको टीकापुर नगरपालिकाले खक्रौला भन्सार कार्यालयमा हेल्थ डेस्क सञ्चालन गर्दा स्वास्थ्य परीक्षणमा सहज हुन थालेको छ । कामको सिलसिलामा भारत गई त्यहाँबाट फर्कने नेपाली तथा अन्य विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र...

०५-कार्तिक-२०७६ | ०७:४५:१० am
बस दुर्घटनाः ११ यात्रु घाइते

जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो । घाइतेमध्ये...

०२-कार्तिक-२०७६ | ०६:३२:१५ pm
जलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा लगानिकर्ता मारमा

अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।...

०२-कार्तिक-२०७६ | १०:२०:१७ am