मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ७
२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा जनताबाट असुली ०७-चैत्र-२०७५ ७:२९ am

२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा...

स्थानीयको गुनासो, ‘ठेकेदारले अर्को वर्ष पनि पुल नबनाउने निश्चित छ, अहिलेको काठेपुल बर्खाको भेलले लान्छ, काठेपुल बनाउन सरकारले पैसा दिँदैन, त्यसैले दस्तुर उठाउन बाध्य छौँ’ कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ मा निर्माण सुरु भएको...

निर्मला हत्या प्रकरणका  तत्कालीन एसपी बिष्टको अदालतमा बयान लिने तयारी

निर्मला हत्या प्रकरणका तत्कालीन एसपी बिष्टको अदालतमा बयान लिने तयारी

कञ्चनपुर । निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा...

भारतीय सडकले नेपालमा क्षति

दार्चुला । भारतले महाकाली नदी किनारमा निर्माण गरिरहेको सडकले नेपालतर्फ क्षति पुगेको छ । पैदल बाटो ठाउँठाउँमा भत्किएको छ । नदी थुनिएर ड्याम बनेको छ । भारतले नेपालसँग जोडिएको उत्तरपश्चिम सीमा क्षेत्र लिपुलेकसम्म जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखेर...

०५-चैत्र-२०७५ | ०९:५७:३४ am
मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा ठेकेदारको मस्ती, जनतालाई पुरानै सास्ती

सयथरी पुल एउटै ताल खोलाको चौडाइभन्दा ८२ मिटर छोटो पुल अलपत्र संखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल २५ असार ०७० मै तयार हुनुपर्ने थियो । १३ करोड पाँच लाखमा पुल बनाउन सम्झौता भएको आठ...

०५-चैत्र-२०७५ | ०७:४१:१७ am
ब्रेथलाइजर नहुदा मापसे जाँचमा समस्या

डोटी। मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय...

०४-चैत्र-२०७५ | ११:०९:०३ am
नेपालको जमिन भारतीयको कब्जामा

भीमदत्तनगर। आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको...

०४-चैत्र-२०७५ | ०९:२५:३६ am
यो भोजपुरी गितले तराइमा धमाल मच्चाउँदै ( भिडिओ समेत)

भाेजपुरी गित भोजपुरी स्टार पवन सिंह र मोनालीसाको प्रमुख क्यामिष्ट्रि डान्समा होलीसम्वन्धि गित बजारमा आएको छ । करेका कमाल धरतिके लाल नामक चलचित्रको यो गितले अहिले पुर्वि तराँईमा धमाल मच्चाई रहेको छ । पवन सिंह...

०३-चैत्र-२०७५ | ०८:३८:२७ pm
घाँस–दाउरा गर्न तिरो भारतलाई

मोहना नदीपारिका १ सय ८० परिवारले हरेक वर्ष नगद र जिन्सी भारतीय निकुञ्ज प्रशासनलाई बुझाउँछन् । त्यसबापत उनीहरुले निकुञ्ज छेउको जंगलबाट घाँस, दाउरा बटुल्न र बाख्रा चराउन पाउँछन् । हसुलिया, कैलाली — उनीहरू नेपालकै बासिन्दा हुन् । सरकारी...

०३-चैत्र-२०७५ | ०८:०४:१५ am
जमीनको कित्ताकाट रोकिदा अर्थतन्त्रमा देखिएका समस्या

काठमाडौँ । अर्थशास्त्रको पहिलो आधार उत्पादन हो । उत्पादनको प्रमुख साधन भूमी, पूँजी, श्रम र संगठन हो । त्यसैले राम्रो आर्थिक विकासका लागि भूमीको सही व्यवस्थापन हुन जरुरी छ । भूमी नै राज्यको आम्दानीको मुख्य...

०२-चैत्र-२०७५ | ०८:५६:५३ am
२०७६ का सार्वजनिक बिदा

सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो। पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा...

०१-चैत्र-२०७५ | ०९:४८:४३ pm
झापा विद्राेह विर्सेर विप्लवमाथि प्रतिवन्ध

काठमाडौँ । वितेका १० दिनमा नेपालको राजनीति अत्यत्त गंभिर तरिकाले शंवेदनशील बनेको छ । गैह्र राजनीतिक विखण्डनकारीले मालाको हार पाउँदा राजनीतिक आन्दोलन लुटेराको समुह बन्न पुगेको छ । प्रधानमन्त्रीको आदेश अनुसार अदालतबाट विखण्डनकारी निदोर्ष भई...

०१-चैत्र-२०७५ | ०३:२९:४८ pm
किन विदेश जान्छन् नेपाली ?

काठमाडौँ । सबै नेपालीहरूले नेपालमा बसेर जीवनको ति अभिलाशाहरु पुरा गर्न सक्दैनन् जुन उनीहरुले जीवनमा पुरा गर्न चाहान्छन् । त्यसैले उनीहरु विदेश जान्छन् । नेपालमा वैदेशिक रोजगारीको शुरुवात कहिलेबाट भयो मिति किटेर भन्न कठिन छ...

३०-फाल्गुण-२०७५ | ०७:००:१४ pm
आज देशभर मौसम बदली वर्षाको सम्भावना

काठमाडौँ, । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी...

३०-फाल्गुण-२०७५ | ०२:०६:१२ pm
निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित आठजनाको थुनछेक बहस सकियो, आज फैसला

कञ्चनपुर। बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालतमा न्यायाधीश डा। राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई...

३०-फाल्गुण-२०७५ | ०८:०२:१५ am