सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं ७
देउवाले पत्नीको कुरा काट्न नसक्दा कांग्रेस तहसनहस ०१-भाद्र-२०७६ १२:१२ pm

देउवाले पत्नीको कुरा काट्न नसक्दा कांग्रेस तहसनहस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा बढि डर कसैको छ भने, आफ्नै जिल्ला डडेल्धुराका जिल्ला सभापति कर्णबहादुर मल्ल कै छ । उनले जिल्लाका अन्य नेताहरुलाई मल्ललाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउन लगाएका छन्...

चाँदनीमा सुख्खा बन्दरगाह निर्माणार्थ ध्यानाकर्षण

चाँदनीमा सुख्खा बन्दरगाह निर्माणार्थ ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेशको एक टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर...

मुहान क्षतिग्रस्त: खानेपानीकाे हाहाकार

विनोदसिंह विष्ट । बाढीपहिराले खानेपानी वितरण गरिने पाइप बगाउँदा बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पिउने पानीको समस्या भएको छ । पानी वितरण गर्ने पाइप लाइन र मुहान पहिराले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको हो । खानेपानी नहुँदा...

२८-साउन-२०७६ | ०१:२२:१३ pm
सुत्केरीलाई प्रोत्साहन भत्ता

सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ । सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले...

२८-साउन-२०७६ | ११:५४:१८ am
डडेल्धुरामा बाँदर आतङ्क र पिडित किशान

डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने, के लाउने भन्ने समस्याले पिरोल्न थालेको छ । जिल्लाका...

२७-साउन-२०७६ | ०१:४३:१६ pm
बडिमालिकाको धार्मिक यात्रा शुरु

सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा शनिबारबाट औपचारिक शुभारम्भ भएको हो । सरकारी टोलीे आज बिहानदेखि जिल्लाबाट बडिमालिकाका...

२६-साउन-२०७६ | ०८:४०:५४ am
रक्षक नै भक्षक: बाघको छालासहित सशस्त्र प्रहरी पक्राउ

दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको...

२५-साउन-२०७६ | ११:४७:५६ am
समायोजनबाट कर्मचारी व्यवस्थापन हुन सकेन, कर्णालीमा ६०० बढी कर्मचारी अपुग

कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश...

२१-साउन-२०७६ | ११:३९:३४ am
१० महीनादेखि तलब पाएनन् कर्मचारीले

कञ्चनपुरको भीमदत्तनगरस्थित विगठित महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महीनायता तलब पाएका छैनन् । विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।“नगरविकास समिति विगठन भएको...

२०-साउन-२०७६ | ०४:२१:५० pm
वडा कार्यालयमा आगजनी गरेको भन्दै किटानी जाहेरी

डोटी जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर,...

१६-साउन-२०७६ | ०८:१५:४३ am
थप खबरहरू …