शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
प्रदेश नं ७
वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित 6 घण्टा पहिले

वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित

धनगढी । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव कार्यक्रम आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो...

सात किलो चरेससहित चारजना पक्राउ

सात किलो चरेससहित चारजना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो...

आगलागीबाट रु २५ लाखको क्षति

कैलाली - धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ । गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको...

२५-मंसिर-२०७६ | ०१:०८:५२ pm
महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

भीमदत्तनगर । चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत...

१७-मंसिर-२०७६ | ०१:३८:०१ pm
छाउगोठमा २१ वर्षीया महिलाको मृत्यु

अछाम- सुदूरपश्चिम प्रदेशको अछाममा गए राति छाउगोठमा बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो । घटनाबारे अनुसन्धानका लागि इलाका...

१६-मंसिर-२०७६ | १२:१८:४६ pm
मोटरसाइकल चलाउँदा ओभरटेक गरेको भन्दै हत्या

धनगढी– विदेश तिर जस्तै नेपालमा पनि सवारी साधन चलाउँदा ओभरटेक गरेर अगाडि जानेले ज्यान गुमाउनु परेको छ । घटना सुदुर पश्चिम प्रदेशको कञ्चनपुरको हो । यहाँ मोटरसाइकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका–३ दोधाराचाँदनी...

१३-मंसिर-२०७६ | ०७:०७:२८ am
प्रहरी हिरासतमा रहेका व्यक्तिको रहस्यमय मृत्यु

दिपायल । सुदुर पश्चिम नेपालको डोटीमा प्रहरी हिरासतमा राखिएको एक व्यक्तिको अचानक मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न डोटीको जोरायल गाउँपालिका १ गैरास्थित प्रहरी चौकी गैरा डोटीले पक्राउ...

०९-मंसिर-२०७६ | ०५:१२:२१ am
भारतबाट फेरि अर्को नक्सा जारी

काठमाडौँ। छिमेकी भारतले नेपालको उत्तर पश्चिम सीमा क्षेत्रमा पर्ने भूभाग लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेको आफ्नो मान चित्र भू नक्सालाई दोस्रो पटक सार्वजनिक गरेको भन्दै नेपालमा विरोध सुरु भएको छ । यसअघि जारी गरेको नक्सामा उल्लेखित...

०८-मंसिर-२०७६ | ०४:५३:०३ am
युवाविहीन हुँदै गाउँघर

नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि...

०७-मंसिर-२०७६ | ०७:३४:२७ am
नक्सामा कालापानी भारतको हिस्सा देखिन्छ : एस. डी मुनी

नेपाल–भारतबारे जनकार मानिने एस डी मुनीले नेपाल भारतको सीमाना विवादबारे छलफल गरी सुल्झाउन सुझाब दिएका छन् । उनले भारत र नेपालबीच रहेका कयौं मुद्दामध्ये कालापानी मुद्दा एक रहेको बताउँदै यस्तो सुझाब दिएका हुन् । तर,...

०६-मंसिर-२०७६ | ०४:०८:४७ pm
वडाध्यक्ष मृत अवस्थामा फेला

बैतडी । बैतडी जिल्लामा एक वडा अध्यक्षको रहस्यमय रुपमा मृत अवस्थामा फेला परेको छ । हिजो मंगलबार राती जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राजबहादुर चन्दको रहस्यमय तरिकाले मृत्यु भएको बताइएको छ । मंगलबार राती करिब...

०४-मंसिर-२०७६ | ०८:०४:१३ pm
चीनले भारतीय पर्यटकलाई कैलाशयात्रा रकम बढायो

चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि...

०४-मंसिर-२०७६ | १२:५२:४९ pm
किटानी जाहेरी दिदासमेत विष्टमाथि कुनै अनुसन्धान भएन: निर्मला पन्तकी आमा

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यलाई भेटेर निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्यामा शंकास्पद व्यक्तिमाथि पुनः अनुसन्धान गर्न माग गरेकी छन् । दिलीपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा आफूले जिल्ला प्रहरी कार्यालयमा किटानी...

०३-मंसिर-२०७६ | १२:३६:०१ pm
मोटरबाइकको नम्बर प्लेटमा ‘लिपुलेक – कालापानी हाम्रो हो’ अभियान

धनगढी। सुदूरपश्चिम नेपालका नेपाली युवाले आफ्नो सवारी साधन मोटरबाइकको नम्बर प्लेटमा समेत ‘लिपुलेक, कालापानी हाम्रो हो’ लेखन साथ छिमेकी भारतको मिचाहा प्रबृतिको विरुद्ध आवाज बुलन्द गर्ने कार्यमा एक्यबद्धता दर्शाउन आव्हानका साथ राष्ट्रियता भावना जगाउने अभियानको...

३०-कार्तिक-२०७६ | ०२:२४:४३ pm