सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
सुचना/प्रविधि
तामाङ प्रसारण दिवस: ३ प्रसारक संस्थालाई सम्मान 5 घण्टा पहिले

तामाङ प्रसारण दिवस: ३ प्रसारक संस्थालाई सम्मान

तामाङ पत्रकार सङ्घद्वारा ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा यहाँ आयोजित ‘तामाङ प्रसारणको रजत जयन्ती समारोह, सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी तीन वटा प्रसारक संस्थालाई आइतबार सम्मान गरिएको छ । तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण...

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको...

सम्झनाको किटानी जाहेरी चितवन पठाइयो, अब रवि केशमा नयाँमोड

महानगरीय प्रहरी परिसर काठमाण्डौले चितवनमा मृत भेटिएका पत्रकार सालिग्राम पुडासैनीको परिवारले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ । चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार पुडासैनीको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा टेलिभिजन कार्यक्रम...

०१-भाद्र-२०७६ | ०६:२५:०४ pm
तुरतुरेमा अवरुद्ध लोकमार्ग मङ्गलबारदेखि खुल्ने

बाढीले क्षति पुर्‍याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्‍याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ । तुरतुरे...

३२-साउन-२०७६ | ११:३३:५८ am
शिक्षकले जोड्न नजान्दा ८६२ विद्यार्थीको ग्रेड रिटोटलिङ मा फेरियो: इ, एप्लस सम्म

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये...

३२-साउन-२०७६ | ११:२२:३४ am
उपभोक्ता ठग्दै पेट्रोल पम्प: १९ लाई कारवाही

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा...

३१-साउन-२०७६ | ०५:५९:१६ pm
डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघ्याे: झुल टाँगेर उपचार

झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित...

३१-साउन-२०७६ | ०६:५९:२९ am
विमान मकैबारीमा अवतरण गरेपछि….

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा...

३०-साउन-२०७६ | ०३:३६:१२ pm
नेपाल टेलिकमको नाफा साढे ७ खर्वले घट्यो

नेपाल टेलिकमको नाफा ४८.६१ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्षको भन्दा ७ अर्ब २७ करोड रुपैयाँले नाफामा गिरावट आएको हो । टेलिकम सेवामा भन्दा सम्पत्ती थुपार्नमा ध्यान दिँदा नेपाल टेलिकमको नाफामा भारि गिरावट आएको हो...

३०-साउन-२०७६ | ०२:४७:३० pm
वैज्ञानिक कुँवरले गरे जटिल समस्याको समाधान

भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुँवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले...

२९-साउन-२०७६ | ०९:१९:५३ am
थप खबरहरू …