बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
सुचना/प्रविधि
‘हाम्राकुरा डटकम’ का सम्पादक शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ २१-आश्विन-२०७६ ९:३२ pm

‘हाम्राकुरा डटकम’ का सम्पादक शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता...

वाशिंगटन डि.सि.बर्णन संवाददाता । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले अमेरिकामा  स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यस वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल पत्रिका हाम्रा कुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।...

एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाल्यो

एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाल्यो

काठमाडौं, बर्णन संवाददाता । चिनियाँ ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न...

वरिष्ठ सञ्चारकर्मी एवं न्युज २४ टेलिभिजनका समाचार प्रमुख आचार्यको निधन

काठमाडौं, बर्णन संवाददाता । वरिष्ठ सञ्चारकर्मी राजेन्द्रदेव आचार्यको कलेजोमा देखा परेको गम्भिर समस्याका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नेपाल पत्रकार महासंघ न्युज...

१९-आश्विन-२०७६ | ११:११:३६ am
पेप्सीका कामदार आन्दोलित

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक...

१७-आश्विन-२०७६ | ०९:४९:०० am
चिनियाँ सीप र प्रविधिले दक्ष बन्दै नेपाली कामदार

सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ...

१६-आश्विन-२०७६ | ०५:१४:४० pm
टेलीकमले यस्तो ल्यायो दशैं अफर

नेपाल टेलिकम ९एनटीसी० ले दशैं, तिहार र छठ पर्वसम्मका लागि छूट र बोनससहितका विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । एनटीसीले फोरजी एलटीई र अन्य सेवाहरूमा विशेष छूटसहित अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत एनटीसीले फोरजीरएलटीई...

१४-आश्विन-२०७६ | ०५:०७:४१ pm
अब नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता...

१४-आश्विन-२०७६ | १०:५४:०४ am
१९२ खरीदारका लागि जागिर खुल्यो

सरकारले कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन÷सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक ९राजपत्र अनंकति द्वितिय श्रेणी...

१४-आश्विन-२०७६ | ०८:०८:०३ am
बडादशै संगै अधिकांस शहरमा फोरजी सेवा सुचारु हुने

काठमाडौँ, बर्णन संवाददाता । नेपाल टेलिकमले बडा दशै २०७६ को अवसर पारेर यहि बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना शहरमा फोरजी सेवा शुभारम्भ गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले...

१३-आश्विन-२०७६ | ०१:०३:११ pm
याे साल मनसुनले दशैलाई नछाड्ने: अझै १० दिन मनसुन

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा...

१२-आश्विन-२०७६ | ०५:२७:५६ pm
मुख्यमन्त्रीकाे नक्कली फेसबुकले चलाउन थल्याे प्रदेश सरकार: निर्देशन तथा माग फेसबुकबाटै

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त...

१२-आश्विन-२०७६ | ०१:३५:५८ pm
क्युबोट माेवाईलका दुई नयाँ मोडल बजारमा

काष्ठमण्डप एसियन इन्टरनेसनल प्रालिले क्युबोट समार्ट फोन लन्च गरेको छ । उसले क्युबोट आर १५ र क्युबोट जे ३ प्रो नामका दुई नयाँ मोडलका स्मार्ट फोन लन्च गरेको हो । क्युबोट आर १५ मा प्लस...

१०-आश्विन-२०७६ | ११:४९:१७ am
दशैँसम्मै पानि पर्ने: हिले दशैँकाे सम्भावना

यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग...

०९-आश्विन-२०७६ | ०४:२५:५२ pm
बाहिरी चक्रपथबन्ने छाँट देखियो चीनियाँलाई जिम्मा

लगानी बोर्डले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनीलाई दिने निर्णय गरेको छ । बोर्डको आज बसेको ४०औँ बैठकले बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीलाई दिने निर्णय गरेको हो । प्रधानमन्त्री...

०६-आश्विन-२०७६ | ०४:४२:०४ pm