सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019

वास्तविक घटनाको अवास्तविक चित्रण हो साहित्य

मानिसलाई आनन्दप्रदान गर्ने , आश्चर्य प्रदान गर्ने , पिडाको र दुःखको पुर्वाभ्यास गराउने वास्तविक जस्तो तर काल्पनिक विषयवस्तुलाई साहित्य भनिन्छ । यो वास्तविक घटनाको अवास्तविक चित्रण हो । साहित्यमा कुनै एकपात्रले अर्को पात्रलाई माया गर्दछ , त्यो आफैमा एउटा परिकल्पना हो तर पाठक आफैभित्र रोमाञ्चीत हुन्छ । यसैगरी कथामा एउटा खलनायक जन्माइएको हुन्छ उसले नायकलाई अनेक पिडा दिएको हुन्छ , यो लडाई साहित्यकारको टाउकामा लडिन्छ तर चोट दर्शक वा पाठकलाई लाग्दछ । चोट गहिरो पार्न सक्छ साहित्य त्यति नै सफल मानिन्छ । मानिसलाई उसको बर्तमानको टेन्सन वा वर्तमानबाट विगतमा लैजान सक्ने , अरुको पिडालाई आफ्नै जस्तो मान्न र मनाउन सक्ने विषयलाई साहित्य भनिन्छ ।

coverstory-literature

भनौ नेपालको जय

जयनेपाल हो मेरो अभिवादन आदर । मुटुहो देशको धर्ति म हुँ राष्ट्रीय मानव ।। जय नेपालमा साथ देश भक्ति पवित्र छ । यहिनै भावना वाट सारा नेपालको जय ।। उठेथे भावना हात लाखौँ ति जय कारमा । स्वतन्त्रता सँगै आयो जागृती नयाँ नेपालमा ।। आमाकै मुक्तिमा जस्ले दिए अमुल्य जीवन । जयघोष गरौँ तिन्को यौटै स्वर झिकिकन ।। भनौ मेची महाँकाली हिमाल...

बजारमा ‘मृत्युको आयु’

जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको...

यि ७ वटामध्ये कुन पुस्तकले पाउँला २०७५ को मदन पुरस्कार ?

पाटन ढोका स्थित मदन पुरस्कार गुठिले ,मदन पुरस्कार २०७५ दिनका लागि सात कृति छनोट गरेको छ । मदन पुरस्कार गुठीले पुरस्कार सार्वजनिक गरेको पुस्तकहरूमा...

कथा – स्वप्निल शान्ति

भूधरा उपाध्याय: रातको एघार बजेसम्म निद्रा लाग्ने छाँटकाट थिएन। उठेर बोतलबाटै घटघटी पानी पिएँ। फेरि पल्टिन मन लागेन। कोठामा यताउती टहल्लिएँ तर खासै गर्ने...

देश बनाउने मान्छेको खोजीमा

गोविन्दप्रसाद आचार्य उप प्राध्यापक जहाँ जाउँ देश बनाउने असल मान्छे खोजेको छु । पसलेको विश्वास गर्दा पाउनु धोका पाएको छु । असल मान्छे नभेटेर...

राणा शासन चेपुवामा देवकोटाको साहित्यिक उर्वर

काठमाडौं । यदि नेपाली भाषा अङ्ग्रेजी भाषा जस्तै व्यापक हुन्थ्यो के हुन्थ्योे होला ? यो कल्पनाको विषय नै हो । तर, नेपाली भाषाका केही...