मंगलबार, चैत्र २५, २०७६ | Tuesday, April 07, 2020

काठमाडौँ
मंगलबार, चैत्र २५, २०७६ Tuesday, April 07, 2020
समाज
विपन्नलाई राहत वितरणमा कैलालीका युवाको सक्रियता, एकै दिन ३० घरमा राहत २०-चैत्र-२०७६ ७:२९ pm

विपन्नलाई राहत वितरणमा कैलालीका युवाको सक्रियता, एकै दिन...

संसारभर कोरोनाको महामारी फैलिरहेका बेला नेपालमा पनि त्यसको त्रास देखिएको छ । आज विहिबार बागलुङकी थप एकजना महिलामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । यतिबेला संसारका विकसित देशहरुलाईसमेत कोरोना नियन्त्रण गर्न...

कोरोनामा पत्ता लागेको नयाँ लक्षण, ज्वरो नआएपनि यस्तो भए सतर्क हुनैपर्ने

कोरोनामा पत्ता लागेको नयाँ लक्षण, ज्वरो नआएपनि यस्तो भए सतर्क हुनैपर्ने

  अहिलेसम्म कोरोनाको मुख्य लक्षण सुख्खा खोकि, दोश्रोमा १०० फरेनहाइटभन्दा माथि ज्वरो...

रामले मानिसको सेना नबनाएर बाँदर सेना बनाउनुको रहस्य यस्तो रहेछ

  जंगल बसेको बेलामा मानव रुपी रावण ले सीता हरण गरेको र मानिसमा अनेक प्रकारका सरुवा रोगको डर भएकाले मर्यादा पुरुषोत्तम रामले वानर सेना बनाएका छन् । अहिले पनि कुनै व्यक्तिमा बढी भर पर्ने हो...

२०-चैत्र-२०७६ | ०७:५७:५४ am
कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान

  एकातिर सरकारले कोरानाका आवश्यक सामान खरीद गर्दा करडौ कमिशन खाएको आरोप छताछुल्ल भइ रहदा पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ जम्मा...

१९-चैत्र-२०७६ | ०८:०९:५२ am
हाजिरीजवाफ कोरोना

  यहाँ कोरोनाको बारेमा केही जिज्ञाशा उत्तर छन् । यि १०० प्रतिशत सही नभएपनि १०० प्रतिशत गलत छैनन् १. के कोरोना भाइरस कोभिड१९ लामखुट्टेको टोकाईबाट सर्छ ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको...

१८-चैत्र-२०७६ | ०५:१२:२६ pm
लकडाउनले सामान्य जनजीबनमा थप सास्ती दिएको छ

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न मुलुकमा सरकारले लगाएको लकडाउनलाई लम्ब्याएपछि सामान्य जनजीबनमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले कतै जान...

१८-चैत्र-२०७६ | ११:५४:१२ am
मंसिरमा भाईटिका के छ शुभ अशुभ फल

  आउने बर्ष २०७७ मा भाइ टिका मंसिरको १ गते परेको छ भने दशैंको टीका कात्तिक १० गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता...

१८-चैत्र-२०७६ | १०:४८:३९ am
‘जहाँ संकट त्यहाँ युवा संघ’ को नारासहित स्वयंसेवामा जुट्न आह्वान

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका सङ्गठन राष्ट्रिय युवा संघले कोभिड–१९ कारण उत्पन्न मानवीय संकटका समयमा सम्बन्धित सरकारसँग सहकार्य गरी स्वयंसेवामा जुट्न कार्यकर्तालाई सर्कुलर गरेको छ। संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ र सहसंयोजक रमेश पौडेलले...

१८-चैत्र-२०७६ | ०५:१५:४२ am
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु आन्दोलित

सुनसरी – सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत स्वास्थ्यकर्मी कर्मचारीहरु यतिखेर आन्दोलित भएका छन् । आफूहरु कोरोना भाइरस संक्रमणको उपचारमा खटिँदा प्रतिष्ठानले आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएकोमा असन्तोष प्रकट गर्दै उनीहरु आन्दोलनमा उत्रेका...

१७-चैत्र-२०७६ | ०६:१९:२३ pm
सरकारले लकडाउनको मौका छोपेर भ्रष्टाचार गरेको हो त

  नयाँ पत्रिकामा प्रकाशित निम्न समाचारका अनुसार स्वास्थ्य मन्त्रालयले जानेर बुझेर लकडाउनको बेलामा सामान किनेको देखिन्छ । ३१ डिसेम्बर २०१९ अर्थात् गत १५ पुसमा नै चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । तर, स्थानीय हुबेई...

१७-चैत्र-२०७६ | ०३:४७:०१ pm
कोरोना कहरः विपन्न तथा मजदूरलाई खाना खुवाउँदै नगरपालिका

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लक डाउन गर्दा रोजीरोटी...

१७-चैत्र-२०७६ | ०५:३०:०६ am
विदेशबाट आएकाको घरमा रातो झण्डा गाउँपालिकाले राख्ने

गुल्मी-गुल्मीदरबार  गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो। भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको...

१७-चैत्र-२०७६ | ०५:०६:३१ am
लकडाउनको समयमा कुनै गम्भीर समस्या आइपरेमा सम्पर्क गर्न काँग्रेसका नेता सिंहको अनुरोध

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । नेता सिंहले आज एक...

१७-चैत्र-२०७६ | ०४:५०:४१ am
कोरोनाविरुद्ध जनचेतना अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

जाजरकोट । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ  । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी...

१७-चैत्र-२०७६ | ०४:३०:१३ am