सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
विचार/विश्लेषण
सिधाकुरा जनतासंगको एक पत्रकार मर्दा न्याय नचाहिने अर्कोसंग सोधपुछ गर्दापनि जुलस 18 घण्टा पहिले

सिधाकुरा जनतासंगको एक पत्रकार मर्दा न्याय नचाहिने अर्कोसंग...

आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले रविलामिछानेसंग सोधपुछ प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने, पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो...

प्रधानमन्त्री उपचारबाट फर्केपछि किन १८० डिग्रीमा परिवर्तन हुनुभयो ?

प्रधानमन्त्री उपचारबाट फर्केपछि किन १८० डिग्रीमा परिवर्तन हुनुभयो ?

प्रधानमन्त्री ओली अहिले सिंगापुरबाट उपचार गरेर फर्केपछि निकै परिवर्तन हुनुभएको छ ।...

राजतंन्त्र कसैले टपक्क टिपेर ल्याउने होइन आउने हो

अहिले रोपाँई सकेर खाली भएको जनदिमागमा २ वटा कुराको बहस चर्किएको छ । एउटा पक्षले भन्छ राजतन्त्र आउँछ, आज भोली नै आउँदछ । अर्कोले भन्छ होइन यो बगेको खोलाको पानी हो यो फर्केर आउन सक्दैन...

२६-साउन-२०७६ | ०५:०७:३३ pm
नेपालमा अध्यक्षले पद नछोडेको र भारतमा पद छोडेकोले कांग्रेस संकटमा

२०७४ मंसिर १० र २१ को प्रतिनीधि सभाको चुनावमा नेपाली कांग्रेस नेकपासंग पुर्ण रुपमा परास्त भयो त्यो वेला सो पार्टीका अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनु पर्दथ्यो । जब १६५ प्रत्येक्ष सिटमध्ये मात्र २३ सिट ल्याएर...

२५-साउन-२०७६ | १०:५३:४४ am
हरेक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ !

काठमाडौँ । हामीले सधै सुन्ने गरेका छौ हरेक सफल व्यक्तिको पछाडी कुनै न कुनै महिलाको हात हुन्छ । यसो भनेर हाम्रो समाजले एक आदर्श परिवारको कल्पना गरिरहेको हुन्छ । पुर्विय दर्शनमा आधारित रहेर हाम्रो समाजले...

२५-साउन-२०७६ | ०७:४७:१९ am
सरकारले प्रतिष्ठानलाई दिएको जग्गामा लिज सम्झौताविपरीत पार्टी कार्यालय संचालन हुनु लज्जाजनक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कुनै प्रतिक्रिया व्यक्त नगर्नु आश्चर्यको कुरा  सरकारले राष्ट्र विभूति मानिएकी पासाङल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको नाममा सम्मान स्वरुप उपलब्ध गराएको जग्गामा ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ बिपरित बर्तमान...

२१-साउन-२०७६ | ०२:५५:१४ pm
चेकको फैसला पुनरावलोकन र बालुवाटारको जग्गाको कारण कुमार रेग्मी चौतर्फी घेरामा

चेक वाउन्सलाई सरकारवादी मुद्धा चलाउन मिल्दैन यो २ व्यक्ति बीचको लेनदेन हो यसलाई बैंकि ङ कसुर मान्नु हुँदैन भन्ने निर्णय गरेपछि यो फैसलालाई पुर्नविचार अर्थात सरकारले पुनरावेदन गरेको छ । महान्यायाधिवक्ता कार्यालय चेक अनादर (बाउन्स)...

२०-साउन-२०७६ | ०२:२१:५६ pm
सिद्धान्तमा सर्वहारा व्यवहारमा कमाउनिस्टको पार्टी नेकपाको स्कुल विभागको नेतृत्व लिन कस्तो यो हानथाप ?

सिद्धान्तमा सर्वहारा बामपन्थी विचारधारामा लागेका भनिएका नेपालका कम्युनिस्टहरूलाई उनीहरुको व्यवहारिक चरित्र हेर्दा कमाउनिष्ट भन्न बढी सान्दर्भिक देखिन्छ भनेर विपक्षहरुले मात्र होइ्रन अधिकांस नेकपाका सच्चा र इमान्दार कार्यकर्ताहरुले भनिरहेका छन । हुनपनि उनीहरुले सार्बजनिक स्थलमा बोलिने...

१९-साउन-२०७६ | ११:३५:३२ am
बालुवाटार जग्गा प्रकरणमा सर्बोच्च न्यायधिस रेग्मीको स्वीकारोक्ती संगै अटपटे जवाफ

हिजोआज संचार माध्यममा खुब चर्चामा रहेको बालुवाटार ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मी समेत संलग्नता भेटिएको खबर कान्तिपुरले छापे संगै न्याय क्षेत्रमा आस्था राख्ने नागरिक समाज तरंगित भएको छ...

१८-साउन-२०७६ | ०५:००:०५ pm
भान्साको खर्चले आकाश छोयो , घर धान्न धौ धौ

मनपरि सब्जिको भाउ लिने बिक्रेता तर मारमा पर्ने कृषक र उपभोक्ता काठमाडौं । हिजो आज बजारमा हरियो तरकारी तथा सागको बिक्रि मूल्य अत्यधिक बढे पछि काठमाडौ उपत्यकामा उपभोक्ता सा¥र्है मर्कामा परेका छन् । मूल्यसूची हेर्दा...

१७-साउन-२०७६ | १२:१०:०७ pm
थप खबरहरू …