सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
राजनीति
नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा करीब एक घण्टा अघी

नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा भएको छ । झलनाथ खनालले केही समयअघि देखि नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरेका थिए । माधव नेपालको वरीयताक्रम घटुवा भएसँगै झलनाथ खनाल...

प्रधानमन्त्री भदौ ४ गते उपचारका लागि सिंगापुर जानसक्ने

प्रधानमन्त्री भदौ ४ गते उपचारका लागि सिंगापुर जानसक्ने

प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। अहिलेसम्मको योजना अनुसार...

असमावेशी नेतृत्वले समावेशी विकास हुन सक्दैन: राणा

काठमाडौं । ठूला पार्टीमा रहेको असमावेशी नेतृत्वले सामाजिक सद्भाव, समावेशी विकास प्राप्त हुन्छ भन्नेमा शंका रहेको राप्रपा (संयुक्त) ले जनाएको गरेको छ । ‘नेकपाको नेतृत्वमा जुन किसीमको एकल जातीय वर्चस्व कायम छ त्यसबाट समावेशी लक्ष्य...

०१-भाद्र-२०७६ | ०४:१९:१४ pm
विधेयक दफाबार छलफलका लागि समितिमा

प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक,...

०१-भाद्र-२०७६ | ०२:३३:५६ pm
राजधानीका जीर्ण सडक बनाउन माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही...

०१-भाद्र-२०७६ | ०१:३७:१६ pm
देउवाले पत्नीको कुरा काट्न नसक्दा कांग्रेस तहसनहस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा बढि डर कसैको छ भने, आफ्नै जिल्ला डडेल्धुराका जिल्ला सभापति कर्णबहादुर मल्ल कै छ । उनले जिल्लाका अन्य नेताहरुलाई मल्ललाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउन लगाएका छन्...

०१-भाद्र-२०७६ | १२:१२:४५ pm
निजी स्वार्थ होइन, संस्थाको हितलाई सर्वोपरि ठान्नेलाई सहयोग गर्नुस : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२...

०१-भाद्र-२०७६ | ११:०९:४६ am
युवाहरुको रगत र पसिना निर्यात गरेर मुलुक समृद्ध हुँदैन: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताउनुभएको छ । राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय...

०१-भाद्र-२०७६ | ०९:२५:०९ am
नेकपामा अबदेखि ‘नमस्कार ‘को थालनी गर्न बामदेवको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नव नियुक्त संगठन विभाग प्रमुख एवम् पूर्व गृहमन्त्री वामदेम गौतमले नेता, कार्यकतालाई शिष्टाचारसहित नमस्कार गरेर एकअर्कालाई सम्मान गर्न आग्रह गर्नुभएको छ । एकले अर्काको अस्तित्वलाई बुझेर सम्मानका साथ...

३२-साउन-२०७६ | ०३:३३:२१ pm
पार्टी एकीकरण नगर्दा नै ठिक हुन्थ्यो कि भन्ने लाग्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ , साउन ३२ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले आफूलाई एमाले संग पार्टी एकीकरण नगरेको भए ठिक हुन्थ्यो कि भन्ने यदाकदा अनुभूति हुन थालेको धारणा व्यक्त गरेका छन् ।...

३२-साउन-२०७६ | ०१:४१:३९ pm
थप खबरहरू …