बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
राजनीति
पक्राउ परेका निलम्बित सांसद आलमलाई ७ दिनको म्याद थप  2 घण्टा पहिले

पक्राउ परेका निलम्बित सांसद आलमलाई ७ दिनको म्याद...

–अमित ठाकुर गत आईतबार बम काण्डमा जिउँदै जलाएको अरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब आलमलाई जिल्ला अदालतबाट प्रहरीले म्याद थप गराएका छन्। १२ बर्ष अगाडिको बम काण्डमा गत आईतबार पक्राउ परेका पुर्व मन्त्री तथा...

दुई राजदूतलाई राष्ट्रपतिद्वारा शपथ

दुई राजदूतलाई राष्ट्रपतिद्वारा शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र स्पेनका लागि...

सांसद पक्राउ विरुद्ध जनकपुरमा चर्को नाराबाजी

जनकपुरमा विभिन्न संगठनले टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) सांसद प्रमोदकुमार साहलाई गरिएको पक्राउ विरुद्ध उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । राज्यले षडयन्त्रपूर्वक सांसद साहलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै मंगलबार साँझ...

२८-आश्विन-२०७६ | ०७:२४:३८ pm
शिवमायाले उपसभामुखको पदबाट राजीनामा दिनुहुँदैन

काठमाडौं । संवैधानिक व्यवस्थाविपरीत एकै दलबाट सभामुख र उपसभामुख एकै दलबाट बनाउन सफल भएको नेकपाले दुई पदमध्येबाट एक पद त्याग गर्नुपर्ने देखिएको छ । नेकपा जसरी पनि सभामुख आफ्नो पोल्टामा पार्ने दाउमा छ । जसका...

२८-आश्विन-२०७६ | ०६:२६:२८ pm
एनआरएनकाे नवौं विश्व सम्मेलनमा नौटंकी मञ्चन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको हायातमा नौटंकी मञ्चन गरिएको छ , जहाँ उनीहरुले मन पराएका र उनीहरुको पक्षमा लेख्ने पत्रकार बाहेक अरुलाई प्रवेश दिइएन । काठमाडौंको बौद्धस्थित हायात रिजेन्सीमा मंगलबारबाट जारी सम्मेलनस्थलमा...

२८-आश्विन-२०७६ | ०२:१२:३० pm
नेकपाको चियापान बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने...

२८-आश्विन-२०७६ | ०१:५७:२९ pm
तरकारीकाे बिषले हटाउँदै छ मन्त्री !

सि चीन पिंग नेपालबाट फर्केको २४ घण्टा पछि नेपालमा एउटा हल्ला व्यापक भएको छ । त्यो हल्ला हो मन्त्री परिषद हेरफेर गर्ने । यो हल्लामा अनेक मन्त्री रहेकाछन् जसमा कृषिमन्त्री चक्रपाणी खनाल पनि हुन ।...

२८-आश्विन-२०७६ | ०१:०७:२० pm
महरालाई आज अदालतमा लगिने: के हाे बन्दीप्रत्यक्षीकरणमा नजानुकाे रहस्य

काठमाण्डाैं,वर्णन संवाददाता । यौन हिंसाको अपराधमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत खुलेको पहिलो दिन काठमाण्डौं जिल्ला अदालतमा म्याद थपका लागि वा मुद्दाको अभियोजनका लागि पेश गरिने भएको छ । काठमाण्डौं जिल्ला सरकारी...

२८-आश्विन-२०७६ | ०८:४३:१७ am
नेकपाका पाँच मन्त्री पदबाट हटाइदै

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना मन्त्री पदबाट हटाइने भएका छन् । यातायात मन्त्री रघुविर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका प्रसाद यादब , कृषिमन्त्री चन्द्रपाणी खनाल...

२७-आश्विन-२०७६ | ०७:१४:०८ pm
चीन र भारतकाे अगाडि नेकपाकाे खोक्रो कम्युनिजम

काठमाडौं । केहि महिना अघि भारतीय सांसद अल्का लांबाले आफ्नो एक सम्बोधनमा एक ट्विट गरेकी थिईन । जुन ट्विटले नेपालीहरुले आफ्नो प्रतिष्ठामा ठेस पुगेको महसुस गरेका थिए । सांसद लांबाले ट्विटमा भनेकी थिइन्...“प्रिय भारतवासियों, कृपया...

२७-आश्विन-२०७६ | ०६:०९:२७ pm
बुद्ध एयरको काउन्टरमा सांसदकाे लात्ती

सुसन भट्टराई, काठमाडौं । समयमा जहाज नआएपछि धनुषामा एक सांसद्ले बुद्ध एयरको काउन्टर तोडफोड भएको छ । आज ११ बजेर ४० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो १ बजेसम्म पनि नआएपछि आक्रोशित भएका प्रमोद शाहले...

२७-आश्विन-२०७६ | ०४:२८:२९ pm
गैरआवासीय चुनावका लागि कुल आचार्यले सार्वजनिक गरे आफ्नो प्यानल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानलाबाट उपाध्यक्षसहित केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापासहितको आफ्नो प्यानलको सार्वजनिक गरेका छन् । प्यानल सार्वजनिक गर्नुभन्दा केही समयअघि महासचविका दाबेबार...

२७-आश्विन-२०७६ | ०४:१३:२५ pm
प्रतिपक्षसँग सत्तापक्षले हातेमालो गरी अघि बढ्नुपर्छ: गच्छदार

काठमाडौं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था साझा भएको बताएका छन् । साथै, उनले यो व्यवस्थाको रक्षा गर्नु सबैको समान दायित्व रहेको पनि बताएका छन् । जसका लागि उनले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरी...

२७-आश्विन-२०७६ | ०३:२९:०५ pm
नेपाल र चीनबीचका सम्झौता र समझदारीमा को कसको हस्ताक्षर

चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री...

२७-आश्विन-२०७६ | ०३:१४:१० pm