सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
मुख्य​ समाचार
बैंकबाट कर्जा लिन कर कार्यालयको स्वीकृति चाहिने , बैंकले ऋण निवेदनको जानकारी कर कार्यालयलाई दिनुपर्ने 47 मिनेट पहिले

बैंकबाट कर्जा लिन कर कार्यालयको स्वीकृति चाहिने ,...

बैकवाट ऋण सापटी लिनु छ भने फरक / फरक आय विवरण बुझाउने व्यवसायीका दिन गए । काठमाडौं , भाद्र २। अबदेखि कुनैपनि व्यावसायिक कम्पनी तथा फर्मले बैंकतथा बित्तीय संस्थाबाट ऋण लिनु छ भने आन्तरिक राजस्व...

नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा

नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा भएको छ ।...

सम्झनाको किटानी जाहेरी चितवन पठाइयो, अब रवि केशमा नयाँमोड

महानगरीय प्रहरी परिसर काठमाण्डौले चितवनमा मृत भेटिएका पत्रकार सालिग्राम पुडासैनीको परिवारले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ । चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार पुडासैनीको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा टेलिभिजन कार्यक्रम...

०१-भाद्र-२०७६ | ०६:२५:०४ pm
कर्मचारीको उमेर ६० बर्ष बनाई नवप्रवेशीलाई खाडी जान वाध्य पार्दै सरकार

निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको छ। मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको...

०१-भाद्र-२०७६ | ०४:०७:५४ pm
पुडासैनी मृत्यु प्रकरण: ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

नारायण ढुङ्गाना । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष...

०१-भाद्र-२०७६ | १२:५३:१९ pm
देउवाले पत्नीको कुरा काट्न नसक्दा कांग्रेस तहसनहस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा बढि डर कसैको छ भने, आफ्नै जिल्ला डडेल्धुराका जिल्ला सभापति कर्णबहादुर मल्ल कै छ । उनले जिल्लाका अन्य नेताहरुलाई मल्ललाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउन लगाएका छन्...

०१-भाद्र-२०७६ | १२:१२:४५ pm
प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन गर्दै (हेर्नुहाेस भिडियाे)

काठमाडौं । बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सार्बजनिक महत्वको बक्तव्य अन्तर्गत सम्बोधन गर्ने कुरा संघीय संसदका महासचिब मनोहरप्रसाद भट्टराईद्वारा तयार पारेको दैनिक...

०१-भाद्र-२०७६ | ११:३७:३७ am
चरिकोटमा युवकलाई नाङ्गेझार पारेर बिभत्स हत्या

दोलखा, भाद्र १। दोलखाको सदरमुकाम चरिकोट बजारमा एक युवकको बिभत्स हत्या गरिएको छ । चरिकोट बजारबाट दक्षिणतर्फ रहेको चरिघ्याङ गुम्वा स्थित पानारोमा रिसोर्ट नजिकै गम्भिर अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका ४...

०१-भाद्र-२०७६ | ०९:४८:४३ am
तलबमान असमान

तलब संरचना परिवर्तन नगरी निश्चित प्रतिशत तोकेर मात्र तलब वृद्धि गरिएकाले समान पदको असमान तलब भएको हो । काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तबलभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ,...

०१-भाद्र-२०७६ | ०८:००:३३ am
नेकपामा अबदेखि ‘नमस्कार ‘को थालनी गर्न बामदेवको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नव नियुक्त संगठन विभाग प्रमुख एवम् पूर्व गृहमन्त्री वामदेम गौतमले नेता, कार्यकतालाई शिष्टाचारसहित नमस्कार गरेर एकअर्कालाई सम्मान गर्न आग्रह गर्नुभएको छ । एकले अर्काको अस्तित्वलाई बुझेर सम्मानका साथ...

३२-साउन-२०७६ | ०३:३३:२१ pm
थप खबरहरू …