शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
मुख्य​ समाचार
भारि हिमपात पर्नसक्ने, आगामी २४ घण्टाका लागि चेतावनी 4 मिनेट पहिले

भारि हिमपात पर्नसक्ने, आगामी २४ घण्टाका लागि चेतावनी

पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारि हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित...

समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग

समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग

बितेका ३ दिनमा समाजमा २ घटना घटेकाछन् एउटा घटना इटहरीमा घटेको छ...

ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत

काठमाडौं । नेपाल आयल निगम प्रदेश २ डीपो प्रमुख प्रदीप यादवले विरगंज ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् । गत बुधबार वीरगन्ज बाइपास रोड अन्तर्गत गण्डक चोकमा करिब डेढ मिटर पाइपमा डोजर चलाउँदा धन्नै पेट्रोलियम पाइपलाइन...

२७-मंसिर-२०७६ | ०६:३२:१२ pm
तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था

यसलाई ठूलो इसु नबनाउन सकिन्छ तर हो । भारतमा मन्त्रीकै हैसियत रहेका अजित डोभलले पनि यसरी कर्मचारीलाई प्रत्यक्ष आदेश दिएको देखिदैन । यो अवस्था हेर्दा लाग्छ हाम्रा प्रधानमन्त्री वास्तवमै बिमार हुनु हुन्छ । प्रधानमन्त्री केपी...

२७-मंसिर-२०७६ | ०५:३७:१० pm
एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल

सरकारको मंसिर २३ गतेको मन्त्री परिषद बैठकले आगामी पौष ४ गते प्रतिनीधि सभाको बैठक डाँकेको छ तर अहिले सम्म सभामुखको निर्णय हुन सकेको छैन । नेकपाका समस्या संविधानले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने...

२७-मंसिर-२०७६ | ०४:०८:१४ pm
‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै

प्रकाश सिलवाल, काठमाडौँ-संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानबाट ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई हटाइने भएको छ । पार्टी एकतापछि नेकपाको २०७५ जेठ...

२७-मंसिर-२०७६ | ०३:०१:३४ pm
भीम रावलद्वारा सरकारलाई गम्भीर प्रश्‍न: आफ्नो नक्सा बनाउन के ले रोक्यो?

काठमाडौं : नेकपाका नेता भीम रावलले आफ्नो जग्गा राखेर नक्सा सार्वजनिक नगरेकोमा सरकारको आलोचना गरेका छन्। उनले प्रतीक चिन्हमासमेत आफ्नो भूभाग नराखेकोमा आक्रोश पोखेका हुन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले 'प्रतीक चिन्हमा...

२७-मंसिर-२०७६ | ०१:४४:४९ pm
पौडेल–सिटौलाको विचार पोखरीको पानीजस्तै हुनाले संसद्मा प्रतिपक्षको भूमिका शून्य

वाम एकतासँगै आएको मतका आधारमा नेपालमा बहुमतको कम्युनिस्ट सरकार छ । यो सरकार दक्षिण एसियाकै शक्तिशाली कम्युनिस्ट सरकार र एसियाकै दोस्रो शक्तिशाली पार्टी तथा कम्युनिस्ट सरकार हो । एसियामा सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी र सरकार...

२७-मंसिर-२०७६ | ११:०४:२२ am
आफ्नी सानी छोरीलाई यौन धन्दामा लगाउने त्यो पिताको पर्दाफास

एउटा पिता आफ्नी सानी छोरीलाई कसरी यौन धन्दामा लगाउन सक्छ ? हाम्रो नेपाली समाजमा यसलाई कल्पनै गर्न सकिन्न । हालैमात्रै भारतको एक राज्यमा यस्तै घटना भएको छ । यो सुनेर तपाईंको मुटु पनि काँप्न सक्छ...

२६-मंसिर-२०७६ | ०७:५८:२४ pm
मन्त्री परिषदको बैठक प्रायः निम्न २ कारणले बस्ने रहेछ

हुनतः देशको सर्वोच्च कार्यकारीको बैठकले अनेक निर्णय गर्दो हो । सवै निर्णय हामी नेपालीका लागि फलदायि नै हुँदा हुन तर प्रायः जसो निर्णयमा निम्न दूइ कुरा छुटेको पाइएन । एउटा मुख्य विषय कसै कसैको राजनैतिक...

२६-मंसिर-२०७६ | ०७:०९:१७ pm
सेयर घट्नुको मुख्य कारक खतिवडा, राष्ट्रिय सभाको मिति तोकेकै दिन सकारात्मक सर्किट

सम्भवतः युवराज खतिवडा अर्थमन्त्री भएपछि पहिलो पटक आज सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । आज मंसिर २६ गते बिहीबार ११ कम्पनीको शेयरमूल्यमा करिब १० प्रतिशत धेरै बढेर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । निर्वाचन...

२६-मंसिर-२०७६ | ०६:२७:३८ pm
कांग्रेस बैठकमा देउवाद्वारा नौ एजेण्डा पेस

काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा सुरु केन्द्रीय समिति बैठकमा छलफलका लागी नौ एजेण्डा प्रस्तुत गरेका छन् । पेस एजेण्डामा उपनिर्वाचनको समिक्षादेखि सिमा अतिक्रमणसम्म छन् । हेरौ उनले पेश गरेका एजेण्डा:

२६-मंसिर-२०७६ | ०६:०९:५८ pm
ओलीले सञ्चारमन्त्रीमार्फत माधवलाई हाने थप्पड

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री माधव नेपाल निकटस्थ भएको केही दिनमै प्रधानमन्त्री ओलीले माधव नेपाललाई थप्पड हानेका छन् । अस्पतामा छँदा ओलीले आफू असक्त भएकाले सीमा विवादको विषयमा माधव नेपाललाई नेपालको विशेष दूतका रुपमा भारत जान...

२६-मंसिर-२०७६ | ०५:५२:२५ pm
पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् । पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री...

२६-मंसिर-२०७६ | ०५:२७:५१ pm