सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश
नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा करीब एक घण्टा अघी

नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा भएको छ । झलनाथ खनालले केही समयअघि देखि नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरेका थिए । माधव नेपालको वरीयताक्रम घटुवा भएसँगै झलनाथ खनाल...

पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु...

रातभर जागे महाकाली, भैरव र नीलबाराही

मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें...

०२-भाद्र-२०७६ | ०७:२३:२६ am
तामाङ प्रसारण दिवस: ३ प्रसारक संस्थालाई सम्मान

तामाङ पत्रकार सङ्घद्वारा ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा यहाँ आयोजित ‘तामाङ प्रसारणको रजत जयन्ती समारोह, सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी तीन वटा प्रसारक संस्थालाई आइतबार सम्मान गरिएको छ । तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण...

०२-भाद्र-२०७६ | ०७:११:४६ am
स्मार्टसिटीको नाममा यो जमिन विशाल शहर हुनबाट वन्चित भयो

मुलुकका मुख्य सहरहरूलाई स्मार्ट सिटी बनाउने गुरुयोजना अलपत्र परेको छ। भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने पर्याप्त प्राविधिक कर्मचारी, बजेटको अभावले स्मार्ट सिटीको काम अलपत्र परेको हो । स्मार्ट सिटी निर्माण गर्ने जिम्मा पाएको निकाय सहरी...

०१-भाद्र-२०७६ | ०६:४९:२१ pm
रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए-तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो । मन्दिर...

०१-भाद्र-२०७६ | ०६:४२:३१ pm
सम्झनाको किटानी जाहेरी चितवन पठाइयो, अब रवि केशमा नयाँमोड

महानगरीय प्रहरी परिसर काठमाण्डौले चितवनमा मृत भेटिएका पत्रकार सालिग्राम पुडासैनीको परिवारले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ । चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार पुडासैनीको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा टेलिभिजन कार्यक्रम...

०१-भाद्र-२०७६ | ०६:२५:०४ pm
सिधाकुरा जनतासंगको एक पत्रकार मर्दा न्याय नचाहिने अर्कोसंग सोधपुछ गर्दापनि जुलस

आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले रविलामिछानेसंग सोधपुछ प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने, पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो...

०१-भाद्र-२०७६ | ०५:२५:१५ pm
यस वर्षको मदनपुरस्कार योगेशराजलाई

यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने...

०१-भाद्र-२०७६ | ०४:५७:२१ pm
असमावेशी नेतृत्वले समावेशी विकास हुन सक्दैन: राणा

काठमाडौं । ठूला पार्टीमा रहेको असमावेशी नेतृत्वले सामाजिक सद्भाव, समावेशी विकास प्राप्त हुन्छ भन्नेमा शंका रहेको राप्रपा (संयुक्त) ले जनाएको गरेको छ । ‘नेकपाको नेतृत्वमा जुन किसीमको एकल जातीय वर्चस्व कायम छ त्यसबाट समावेशी लक्ष्य...

०१-भाद्र-२०७६ | ०४:१९:१४ pm
थप खबरहरू …