सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं ५
शिक्षकले जोड्न नजान्दा ८६२ विद्यार्थीको ग्रेड रिटोटलिङ मा फेरियो: इ, एप्लस सम्म ३२-साउन-२०७६ ११:२२ am

शिक्षकले जोड्न नजान्दा ८६२ विद्यार्थीको ग्रेड रिटोटलिङ मा...

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये...

बालविवाह विरुद्ध ‘अति भो’ प्रदर्शन

बालविवाह विरुद्ध ‘अति भो’ प्रदर्शन

बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान...

बम विष्फोट घटनाको भत्र्सना

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा विरोध एवं भत्र्सना गरेको छ । सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा...

३१-साउन-२०७६ | ०३:२५:०९ pm
बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

काशीराम शर्मा । नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु¥याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पुर्‍याएको हो । महेन्द्र बहुमुखी...

३१-साउन-२०७६ | ०२:११:२९ pm
स्कुलका हेडमास्टरसहित दुई जना अख्तियारकाे फन्दामा

रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक...

३१-साउन-२०७६ | ०८:३२:४६ am
नेकपाका प्रमुख सचेतकको घरमा आक्रमणको प्रयास

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति आक्रमणको प्रयास भएको छ । प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनि...

३१-साउन-२०७६ | ०७:५१:१६ am
आखिर प्रदेश कार्यकर्तालाई पद पुर्‍याउने प्रविधी त रहेछ

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्। उच्च अदालतका मुख्यन्यायाधीश रमेश पोखरेलले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमका बीच आयोगका अध्यक्षलाई सपथ दिलाएका हुन्। अध्यक्ष...

२८-साउन-२०७६ | ०५:४०:०९ pm
सासु,सालो र श्रीमतीलाई खुकुरी हानेर भागेको ज्वाई खोज्न प्रहरीलाई हम्मे

अर्घाखाँची भूमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट सासू, सालो र श्रीमतीघाइते भएका छन् । भूमिकास्थान नगरपालिका-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भूमिकास्थान नगरपालिका-८ लम्चीमा ससुराली...

२८-साउन-२०७६ | ०२:५१:३८ pm
शुक्रबारबाट तीन ओटा प्रदेशमा कांग्रेसको प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी शुक्रबार ३१ साउनदेखि ६ भदौसम्म पहिलो चरणमा ३ (तीन) प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुकालागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । साउन ३१ र ३२ गते...

२७-साउन-२०७६ | ०३:५७:५७ pm
मुलुकको सबैभन्दा बढी गर्मी हुने स्थानमा ‘हरियाली अभियान’ शुरु

नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूखबिरुवाहरु मासिए । मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा...

२७-साउन-२०७६ | १२:१३:५८ pm
थप खबरहरू …