मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
प्रदेश नं ५
प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु 9 घण्टा पहिले

प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु

प्रदेश–५ का प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलको निधन भएको छ । उनी कांग्रेसका समानुपातिक तर्फका सांसद थिए । उनको सोमवार आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । क्यान्सर रोगबाट पिडित पोख्रेललाई तिलोत्तमा स्थित...

बिहेवारी, बीस वर्षपारि नारामा सीमित

बिहेवारी, बीस वर्षपारि नारामा सीमित

बाँके-युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक...

बङ्गुरपालनमै बढी आम्दानी : दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल

पाल्पा-मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना...

०५-माघ-२०७६ | ०२:५२:१५ pm
राष्ट्रियसभाका मतपत्र सम्बन्धित क्षेत्रमा पुगे

काठमाडौं । माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र सम्बन्धित क्षेत्रमा पुर्‍याउने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको जावलाखेल,...

०२-माघ-२०७६ | ०६:४३:३० pm
हिजो हराएका नेकपाका वडा अध्यक्ष आज भारतमा मृत भेटिए

कोहलपुर नगरपालिका वडा नम्बर(१२ का वडा अध्यक्ष कृष्णबहादुर खड्काको भारतमा लाश भेटिएको छ । सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान ७ बजे घरबाट निस्केका खड्काको बुधबार दिउँसो बहराइचमा रहेको शंकर होटेलमा शव भेटिएको भनी खबर...

०१-माघ-२०७६ | ०५:४६:१८ pm
एउटाले डेढ लिटर पेट्रोल हाले अर्काले डेढलाख झिकेर भागे

प्रदेश ५ मा चोरी नयाँ घटना आएको छ । पेट्रोलपम्पमा तेल हाल्दै गर्दा एकजनाले पम्प अपरेटरलाई भुलाएर अर्काले खुरुक्क त्यो पैसा राख्ने सानो दराज जस्तोबाट दाम झिेकरे भागेको खवर छ । रुपन्देही, रोहीणी गाउँपालिका(३ परासीझुंगास्थित...

०१-माघ-२०७६ | ०४:०१:१४ pm
पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात

बेझाड-माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिलाई तरुल खाने सङ्क्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ ।...

०१-माघ-२०७६ | ०२:२३:३८ pm
टयाक्टर दुर्घटना: एक जनाको मृत्यु-१५ घाइते

बर्दिया । बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५...

०१-माघ-२०७६ | ०१:१८:५१ pm
गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै

घोराही–तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिएका छन् । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनले प्राविधिक रुपमा कठिन मानिएको गोब्रे अर्थात् डल्ले च्याउ उत्पादन गरिरहेका छन् । उनका...

२८-पौष-२०७६ | ०१:५८:१९ pm
अब सुर्खेतबाटै यातायात लाइसेन्स

सुर्खेत - यही माघ ५ गतेदेखि वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिमचरणमा पुगेको जानकारी...

२२-पौष-२०७६ | ०७:०१:३५ am
म्याद सकिसकेको ग्याँस सिलिण्डर छ्यापछ्याप्ती भेटियोे , घर घरमा जोखिम बढ्दो

बाँके। बाँकेको नेपालगञ्जमा म्याद नाघिसकेका ग्याँस सिलिण्डर घरघरमा छ्यापछ्याप्ती भेटिने गरेका छन् । ग्याँस उत्पादक र बिक्रेताको मिलेमतोमा पुराना ग्याँस सिलिण्डरलाई रङरोगन गरी नयाँ पार्दै खाना पकाउने ग्याँस भरेर बिक्री गर्दै आएका छन् । यसले...

२०-पौष-२०७६ | ०४:२८:२२ pm
आलु उत्पादनमा कमी

रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी आएको छ । जिल्लाको आलु खानको लागि निकै स्वादिष्ट...

१९-पौष-२०७६ | ०८:४०:०५ am
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी शुरु

नेपाल भ्रमण वर्षका अवसरमा प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा सन् २०२० को पहिलो दिन आजबाट हात्ती सफारीको उदघाटन गरेका छन्। निकुञ्जमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले निकुञ्जले सर्वप्रथम आन्तरिक पर्यटक बढाउनुपर्नेमा...

१६-पौष-२०७६ | ०७:५२:५९ pm
४४ अर्ब ब्याज बीनाको ऋण पाउनु भनेको लुट्न सके लुट होइन त

बैंकहरुले सवैलाई बराबर व्याजदरमा ऋण दिन्छन् भन्ने सोंच बेकार हो । ग्राहकसंग कसेर व्याज असूल्ने बैंकहरुले आफ्ना कर्मचारीलाई भने बिनाब्याज ऋण दिन्छन् । । कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले बैंकहरुले सापटी दिने गरेका हुन् । यस्तै...

१६-पौष-२०७६ | ०५:५५:०० pm