शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
प्रदेश नं ३
लकडाउनकाे समयमा पत्रकारलाई सुरक्षा सामाग्री प्रदान ०२-जेठ-२०७७ ३:२६ pm

लकडाउनकाे समयमा पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

काठमाडाैँ-लकडाउनकाे समयमा क्रियाशिल पत्रकारलाई सुरक्षा सामाग्री प्रदान गरिएकाे छ । समाजसेवी डा. तेज बहादुर रोक्काले लकडाउनकाे समयमा क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट, सर्जिकल माक्स र स्यानीटाइजर लगायतका सामाग्रीहरु प्रदान गरेका हुन । उनले काठमाडौं बुढानिलकण्ठ नगरपालिका...

विपद् व्यबस्थापन सामाजिक राहत कोषमा भिएस कलेजद्धारा ५० हजार सहयोग

विपद् व्यबस्थापन सामाजिक राहत कोषमा भिएस कलेजद्धारा ५० हजार सहयोग

काठमाडौं- विश्वव्यापी फौलिरहेको कोरोना भाइरसको सक्रमण रोकथामका लागि सरकारी र गैरसरकारी निकायबाट...

एम्बुलेन्समा जिपिएस जडान

काभ्रे-एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ । काभ्रपलाञ्चोकमा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको हाे । २० वटा एम्बुलेन्समा धुलिखेल अस्पतालले अनुगमन गर्ने गरी जिपिएस डिभाइस जडान गरिएको हो । जिल्लामा सञ्चालित एम्बुलेन्सहरुमा जिपिएस...

२९-बैशाख-२०७७ | ०७:२४:०९ am
मोटरसाइकलसहित पहिरोमा पुरिएर एक जनाको मृत्यु

हेटौँडा-काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै मंगलबार राति बा.४४.प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु...

२४-बैशाख-२०७७ | १२:२८:१७ pm
काेराेना सङ्क्रमणकाे जाेखिम कम गर्न पुर्नस्थापना केन्द्रकाे सर्तकता

बिगत डेढ महिना देखि नेपाल लकडाउनकाे अबस्थामा छ । समग्रमा नेपालकाे सबै क्षेत्र समस्यामा परेका छन् । तिनै मध्य एक हाे पुर्नस्थापना केन्द्र । पुर्नस्थापना केन्द्रले कुलतमा फसेकाहरुकाे उपचार गरेर समाजमा पुनस्थापना गर्ने कार्य गर्दछ...

२३-बैशाख-२०७७ | ०६:५९:४५ pm
मुग्लिन–नारायणगढ सडकमा पहिरो : सडक अवरुद्ध

चितवन : पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार परेको वर्षाका कारण पहिरो गएकाे हाे । मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको...

२२-बैशाख-२०७७ | ११:३५:५३ am
सोलुखुम्बुमा एकै गाउँका ४० बढी बिरामी

भोजराज कार्की/रासस,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए ।...

२०-बैशाख-२०७७ | ०२:४०:०८ pm
सगरमाथा राष्ट्रिय निकुञ्जमा बिना तस्करले मारे छ वटा कस्तुरी मृग

सोलुखुम्बु- सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पासोमा झुण्डिएको अवस्थामा छ वटा कस्तुरी मृग मृत भेटिएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा ती मृग मृत फेला परेको हाे । निकुञ्जका...

१६-बैशाख-२०७७ | ०७:५६:३८ am
हाडनाताकरणीकाे अभियोगमा दाजु पक्राउ

भक्तपुर-बहिनीलाई जबरजस्तीकरणी गरेको अभियोगमा मध्यपुर थिमि–९ बोडेबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र नजिक जस्ताको टहरामा बस्दै आएका सिन्धुपाल्चोकका २३ वर्षीय दाजुले १४ वर्षीया बहिनीलाई जबरजस्तीकरणी गरेका प्रहरीले...

१५-बैशाख-२०७७ | ०५:४२:१० pm
निःशुल्क एम्बुलेन्स सेवाबाट ४ सय २५ जना लाभान्वित

काठमाडौँ । लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले सेवा सुरु गरेदेखि आजसम्म ४ सय २५ बढीलाई सेवा दिइएको छ । बैशाख २ गतेबाट...

१३-बैशाख-२०७७ | ०६:४७:११ pm
नाकामा अटोमेटिक सेनिटाइज मेसिन जडान: यात्रुहरुलाई सेनेटाइज गरेर भित्राउने व्यवस्था

हेटौैंडा-बागमती प्रदेश भित्रिने यात्रुहरुलाई हेटौंडा उपमहानगरले सेनेटाइज गरेर भित्राउने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि हेटौंडा उपमहानगरले यस्ताे व्यवस्था गरेको हाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीले डोरमणि पौडेलले शुक्रबार हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाइजर...

१३-बैशाख-२०७७ | १०:३५:२६ am
प्रधानमन्त्री ओलीकाे सरकारमा वसिरहने नैतिक आधार समाप्त

काँग्रेस युवा नेताहरुको ठहर: संविधान भत्काएकाले ओलीसँग सत्तामा रहने नैतिकता छैन काठमाडौँ-नेपाली काँग्रेसका युवा नेताहरुले स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका बर्तमान प्रधानमन्त्रीसंग अव सरकारमा वसिरहने नैतिक आधार वांकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरुले...

१०-बैशाख-२०७७ | ०४:४५:१० pm
लकडाउन उल्लङ्घन गर्नेलाई जरिवाना: ७० हजार राजश्व असुली

काठमाडौँ- लकडाउनका बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ । अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरावासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा...

१०-बैशाख-२०७७ | ०९:५१:२२ am
दुईजना नर्समा कोरोना पोजेटिभ देखियो

काठमाडौं-आरडिटीबाट गरिएको परीक्षणमा  केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरुमा  –र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा कोरोना पोजेटिभ...

१०-बैशाख-२०७७ | ०८:५८:४१ am