बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
प्रदेश नं ३
जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै 6 मिनेट पहिले

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

ललितपुरको जावलाखेल मैदानमा चारदिने १३औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६ को आयोजना हुन लागेको छ । नेपालमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको सो मेला...

नेपाल प्रहरीमा जागिर खुल्दै, ३५०० भन्दा बढिलाई मौका

नेपाल प्रहरीमा जागिर खुल्दै, ३५०० भन्दा बढिलाई मौका

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी...

शिवमायाले उपसभामुखको पदबाट राजीनामा दिनुहुँदैन

काठमाडौं । संवैधानिक व्यवस्थाविपरीत एकै दलबाट सभामुख र उपसभामुख एकै दलबाट बनाउन सफल भएको नेकपाले दुई पदमध्येबाट एक पद त्याग गर्नुपर्ने देखिएको छ । नेकपा जसरी पनि सभामुख आफ्नो पोल्टामा पार्ने दाउमा छ । जसका...

२८-आश्विन-२०७६ | ०६:२६:२८ pm
बहुमतकाे कम्युनिस्ट सरकारमा निरीह पत्रकार

काठमाडाै‌। सार्वजनिक सरोकारको कुनै पनि कार्यक्रम सानो होस या ठूलो, कार्यक्रमका अतिथि विशिष्ट हुन या सामान्य, जुनसुकै ठाउँ, जस्तोसुकै सार्वजनिक सरोकारको कार्यक्रममा गई रिपोटिंग गर्न पाउनु पत्रकारहरुको संवैधानिक अधिकार हो । सार्वजनिक चासोको विषयमा आमनागरिकलाई...

२८-आश्विन-२०७६ | ०५:३१:३४ pm
निवर्तमान सभामुख महरालाई थप तीन दिन छानविनका लागी हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार प्रहरीले महरालाई अदालत पेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा...

२८-आश्विन-२०७६ | ०५:०५:१२ pm
नेकपाको चियापान बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने...

२८-आश्विन-२०७६ | ०१:५७:२९ pm
तरकारीकाे बिषले हटाउँदै छ मन्त्री !

सि चीन पिंग नेपालबाट फर्केको २४ घण्टा पछि नेपालमा एउटा हल्ला व्यापक भएको छ । त्यो हल्ला हो मन्त्री परिषद हेरफेर गर्ने । यो हल्लामा अनेक मन्त्री रहेकाछन् जसमा कृषिमन्त्री चक्रपाणी खनाल पनि हुन ।...

२८-आश्विन-२०७६ | ०१:०७:२० pm
पारस खड्काद्वारा राष्ट्रिय क्रिकेट टिमको कप्तान पद बाट राजीनामा

काठमाडौं । पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानकाे पद त्याग्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेलगतै भोलिपल्ट खड्काको राजीनामा आएको हो । उनले नयाँ सुरुवातका लागि आफूले कप्तान पद...

२८-आश्विन-२०७६ | १२:३४:४५ pm
महरालाई आज अदालतमा लगिने: के हाे बन्दीप्रत्यक्षीकरणमा नजानुकाे रहस्य

काठमाण्डाैं,वर्णन संवाददाता । यौन हिंसाको अपराधमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत खुलेको पहिलो दिन काठमाण्डौं जिल्ला अदालतमा म्याद थपका लागि वा मुद्दाको अभियोजनका लागि पेश गरिने भएको छ । काठमाण्डौं जिल्ला सरकारी...

२८-आश्विन-२०७६ | ०८:४३:१७ am
कुलेखानी तेस्रोबाट विद्युतको उत्पादन शुरु

मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युतको उत्पादन परीक्षण शुरु गरेको छ । सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युतको केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले जनाएको छ ।...

२८-आश्विन-२०७६ | ०७:५२:०६ am
मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्को ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ...

२८-आश्विन-२०७६ | ०७:३३:५४ am
आगजनीबाट नवनिर्मित वडा कार्यालय भवन ध्वस्त ,५ जना हिरासतमा

हेटौडा , बर्णन संवाददाता । प्रदेश नं ३ को राजधानी मकवानपुर , थाहा नगरपालिका ५ को वडा कार्यालयमा भएको आगजनीबाट नवनिर्मित चारकोठे वडा कार्यालय भवन ध्वस्त भएको छ । उक्त भवन करिव १४ लाख रुपियाँको...

२८-आश्विन-२०७६ | ०४:२६:३३ am
चीन र भारतकाे अगाडि नेकपाकाे खोक्रो कम्युनिजम

काठमाडौं । केहि महिना अघि भारतीय सांसद अल्का लांबाले आफ्नो एक सम्बोधनमा एक ट्विट गरेकी थिईन । जुन ट्विटले नेपालीहरुले आफ्नो प्रतिष्ठामा ठेस पुगेको महसुस गरेका थिए । सांसद लांबाले ट्विटमा भनेकी थिइन्...“प्रिय भारतवासियों, कृपया...

२७-आश्विन-२०७६ | ०६:०९:२७ pm
एनआरएन सम्मेलनको पूर्वसन्ध्यामा विवाद

काठमाडौं । नवौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा गैरआवासीय नेपाली संघमा आर्थिक पारदर्शिताको विषयलाई लिएर एनआरएन अभियान्ताहरुले नेतृत्वको आलोचना गरेका छन् । एनआरएन एउटै संस्थाभित्र विभिन्न गुट–उपगुट देखिँदा यस्तो भएको हो । नआरएनले राष्ट्रिय समन्वय परिषद्मार्फत टुंगो...

२७-आश्विन-२०७६ | ०५:५१:२४ pm