सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं २
बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर 11 मिनेट पहिले

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब २५० ले स्वास्थ्य जाँच गराएका छन् । राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालले आयोजना गरेको शिविरमा गत...

जीप दुर्घटनामा परी एक जना पत्रकारको मृत्यु ,चार जना घाइते

जीप दुर्घटनामा परी एक जना पत्रकारको मृत्यु ,चार जना घाइते

राजविराज, भदौ १। पूर्वपश्चिम लोकराजमार्ग अन्तर्गत पर्ने सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं...

शिक्षकले जोड्न नजान्दा ८६२ विद्यार्थीको ग्रेड रिटोटलिङ मा फेरियो: इ, एप्लस सम्म

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये...

३२-साउन-२०७६ | ११:२२:३४ am
कृषिजन्य उद्योग दर्ता बढ्याे

सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना...

३२-साउन-२०७६ | १०:४८:४३ am
उपभोक्ता ठग्दै पेट्रोल पम्प: १९ लाई कारवाही

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा...

३१-साउन-२०७६ | ०५:५९:१६ pm
भारतीय सुमोको ठक्करवाट नेपाली महिलाको मृत्यु

सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ करमनियास्थित पूर्वपश्चिम राजमार्गमा जेएच १५जे ३२०३ नम्बरको भारतीय नम्वरप्लेटको सुमोको ठक्करले को.१.च ४२२८ नम्बरको मारुती भ्यानमा सवार इलाम नगरपालिका–१ की ५८ वर्षीया...

३०-साउन-२०७६ | ०६:४०:१७ pm
सिके राउत उपनिर्वाचनमा उम्मेदवार बन्न सक्ने हल्ला

सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन्। राजीनामा दिनुको...

३०-साउन-२०७६ | ०२:३१:०० pm
‘मिथिलाञ्चलमा रक्षाबन्धन’ के हो रक्षाबन्धन ?

अजयकुमार साह ए रक्षा बन्धन सबसे बडा तौहार है बनबालो राखी बेहनाका इसमे प्यार है… अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ ।...

३०-साउन-२०७६ | ०७:२०:१८ am
समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद् यादवद्वारा राजीनामा

काठमाडौं : सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन् । समाजवादी पार्टीका नेता यादवले राजिनामा दिएको पुष्टि गर्दै ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ’...

२८-साउन-२०७६ | १०:४९:५५ am
प्रश्नपत्र ‘आउट’ गर्ने पक्राउ

एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको...

२८-साउन-२०७६ | ०८:३५:१० am
थप खबरहरू …