बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
प्रदेश नं २
मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे साईकल बितरण 5 घण्टा पहिले

मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे...

अमित ठाकुर।रौतहट।कार्तिक ०६. प्रदेश नं.२ का आठ जिल्लामा सुरु भएको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना अन्तर्गत आज रौतहटका दुई ठाउँका बिधालयका छात्राहरुलाई साईकल बितरण गरिएको छ । प्रदेश नंबर २ का कृषि सहकारी राज्य...

ऋण उठाउन जाँदा गोली प्रहार गरेर हत्या

ऋण उठाउन जाँदा गोली प्रहार गरेर हत्या

जनकपुर: आज बिहान जनकपुरमा गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ...

मन्त्री महासेठ छिटै जेल जाने नेकपा नेता झाको ठोकुवा

धनुषा । सडक पुर्ननिर्माण तथा यातायातमा विद्यमान सिण्डिकेट हटाउन असफल भएको भन्दै आलोचना खेप्दै आएका भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले बताएका...

०५-कार्तिक-२०७६ | १०:१८:२४ pm
देउवाको पावर: एक फोनकाे भरमा ओलीले स्थगित गरे बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षीको सहमतिविना संबैधानिक परिषद बैठक नराख्न चेतावनी दिएका छन् । सभापति देउवाले मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक...

०५-कार्तिक-२०७६ | ०४:०६:४० pm
गोठबाट भैँसी चोरीगर्दै गर्दा तीन जना पक्राउ

राजबिराज, बर्णन संवाददाता । सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन...

०५-कार्तिक-२०७६ | ०९:०३:२४ am
पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान लिएको राष्ट्रिय मानव अधिकार आयोगकाे ठहर

काठमाडौं : प्रहरीसँगको भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान लिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ। पौडेलको मृत्यु प्रहरीसँगको भिडन्तमा नभएर एकपक्षीय बल प्रयोगबाट भएको...

०५-कार्तिक-२०७६ | ०८:४६:३४ am
रौतहटमा १५ जना एसपी आए तर कार्वाही शुन्य: पिडित झन पिडामा

अमित ठाकुर, रौतहट । पहिलो संबिधान सभाको चुनाव बिस २०६४ सालमा भयो । त्यो बेला रौतहटका राजपुर नगरपालिका घर भएका नेपाली कांग्रेसका नेता तथा क्षेत्र नंबर २ का सांसद अफताब आलम पहिलो संबिधान सभाको चुनाव...

०४-कार्तिक-२०७६ | ०८:२९:२२ am
डिभीले गर्दा राहदानी बनाउने ह्वात्तै बढे

राजविराज ,बर्णन संवाददाता । यतिखेर विभिन्न उदेश्य राखी विदेश जान राहदानी बनाउनेको संख्या अत्यधिक बढेको छ । सप्तरीको जिल्ला प्रशासन कार्यालय , राजविराजमा दैनिक तीन गुणा बढीको संख्यामा राहदानीको आवेदन दर्ता भइरहेको छ । जिप्रका...

०३-कार्तिक-२०७६ | ०८:५७:४५ pm
मोहमद अफताव अलामविरुद्ध २ मुद्दा दर्ता

काठमाडौं । बम विस्फोट भएकाको निर्मम हत्या गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफताव अलामविरुद्ध थप दुई मुद्दा दर्ता भएका छन् । उक्त मुदा कर्तव्य ज्यान मुद्दा र बम विस्फोटक पदार्थ ऐनअन्तर्गत...

०३-कार्तिक-२०७६ | ०५:०२:३६ pm
दाइजोमा भालु र सर्प ! नेपालमै यो कस्तो विवाह ?

सिरहा । तराईमा बस्ने मधेसी समुदायमा दाइजो प्रथाको बिगबिगी छ । यस क्षेत्रमा विवाहको अवसरमा दुलहाको तर्फवाट दाइजो स्वरुप ठूलो परिणाममा नगद रकम , अन्य विलासी समान सँगै सवारी साधन पनि माग्ने गरिन्छ । तर...

०३-कार्तिक-२०७६ | १२:१५:०८ pm
अबैधरुपमा १९ किलो चाँदी ल्याउँदै गर्दा मोटरसाइकल सहित पक्राउ

बारा, बर्णन संवाददाता । भारतीय सीमा नजीक रहेको सिम्रौनगढ नाकाबाट मोटरसाइकलमा ठूलो परिमाणमा अवैध तवरले ल्याउँदै गरेको चाँदीसहित एक जना व्यक्ति पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो एक सय ग्राम चाँदीसहित...

०३-कार्तिक-२०७६ | ०९:२५:५८ am
सर्वोच्चले पदधिकारीको भत्ता रोकेर मासिक लगभग ३० करोड बचायोः तर विकास रोकिने र भ्रष्टाचार उर्लिने संभावना कति ?

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई गैरसंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र...

०१-कार्तिक-२०७६ | ०३:२७:४३ pm
आज सर्लाही बन्द

प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्दको आह्वान गर्दा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प...

३०-आश्विन-२०७६ | ०१:३३:३३ pm
४३० मिलीग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र...

३०-आश्विन-२०७६ | ०९:४८:५४ am